Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

उपचारबाट बञ्चित बिपन्नहरु

उपचारबाट बञ्चित बिपन्नहरु

क्रान्ति केन्द्र सम्वाददाता

बिपन्नहरु उपचार गराउन नसक्दा रोग बोकेरै जिवनयापन गर्न बाध्य भएका छन् । छिन्नमस्ता गाउँपालिका -७ हाटीको मुसहरी टोल बस्ने ६१ बर्षीय मिहिलला‌ सदा ६ महिना देखि बिरामी अवस्थामा छन् । उनको बायाँ भागको अंग काम गरिरहेको छैन् । औछ्यानबाट बिना साहाराको उठ्न सक्ने उनको अवस्था छैन् । तर आर्थिक अभावले उनी उपचारबाट बञ्चित छन् । अषाढमा  बिरामी परेका उनलाई  सुरुमा उपचार गराएपनि आर्थिक अभावले उपचार बिचमै रोकिएको उनको श्रीमति भुलकुन सदाले बताईन् ।
‘गाई , खसी बोका, वुहारीको सोना बेचेर एक लाख २० हजार सम्म‌‌ खर्च गरे तर निको भएन् ।’ उनले भनीन् ‘अब पैसा नै छैन् त्यसैले उपचार गराउन सकिरहेको छैन् ।’ उनले मिहिलाल आफुले दिशा पिसाब समेत गर्न नसक्ने अवस्था रहेको बताईन् । उनीहरूको घर बसोबासको जग्गा समेत आफ्नो नाममा नरहेको बताईन् ।
सोही वडाका खुसीलाल सदाको एक बर्ष अगाडि डाँढ भाँचेको थियो । आर्थिक अभावले उपचार गराउन नसक्दा उनी पनि लट्ठीको साहारले दर्द भोग्दै जिउन बाध्य छन् ।

  • खुसीलाल सदा

गत बर्ष असोज १ गते भैंसीलाई चराएर घर फर्किदै गरेको बेला चिप्लेर लड्दा डाँढ भाँचेको उनले बताए ।  ‘ मनोज यादवको कहाँ नोकरी थिए, उनकै भैंसीलाई चराएर आउँदै थिए, चिप्लेर लड्दा डाँढ भाँच्चियो ।’ उनले भने  ‘उपचार गराउन राजविराज गए पट्टी गरे र केही औषधि दियो , उपचारमा  मनोज यादवले दश हजार उपचारमा खर्च गरे ।’
उनले डाँढ भाँच्दा सम्म मनोज यादव कहाँ काम गरेको एक बर्ष पुग्न २ महिना बाँकी रहेको बताए । उनले छोराले त्यो दुई महिना काम गरी पैसा चुकाएको बताए । ‘काम गर्न लागेको एक बर्ष पुग्न दुई महिना कम थियो, काम गरे वापत महिनामा ५०० /१००० दिने गर्थ्यो ।’ उनले भने  ‘मनोज यादवले उपचारमा दश हजार खर्च गरेको थियो, जस वापत छोरालाई दुई महिना आफ्नै घरबाट खाएर बर्ष पुरा गर्यो ।’
उनले उपचारको लागि पैसा नहुँदा भाँचेकै डाँढ लिएर जसरीतसरी बाँचीरहेको सुनाए । हिडँदा हड्डीको कट कट अवाज आउने गरेको उनले बताए ।खुसी लाल सदाको पनि आफ्नो जग्गा जमीन नरहेको बताए । सोही वडामा यस्ता समस्याले धेरै जना ग्रसित रहेको स्थानीयले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधिहरु  निर्वाचनको बेला मात्र भोट लिन आउने गरेको उनीहरु बताउँछन् ‌। समस्या परे कोही हेर्न पनि नआउने गरेको पीडितहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology