Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गाउँपालिकामा थन्काएर राखिएको गाडीहरुको बिषयमा के भन्छन् जिम्मेवार व्यक्तीहरु 

गाउँपालिकामा थन्काएर राखिएको गाडीहरुको बिषयमा के भन्छन् जिम्मेवार व्यक्तीहरु 

श्रवण वत्स

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा करोडौं मुल्य बराबरको गाडीहरु प्रयोग विहिन अवस्थामा थन्काएर राखिएको छ । गाउँपालिकाले खरिद गरेको ४ वटा ट्रयाक्टर र एउटा सेफ्टी ट्यांक गाउँपालिका परिसरमा विगत ८ /९ महिना देखि थन्केको अवस्थामा छ ।

गाउँपालिका नयाँ अध्यक्ष आएको दिन देखी नै प्रयोग विहिन अवस्थामा परिसर भित्र ट्रयाक्टर र सेफ्टी टयांक थन्केर राखेको छ । प्रयोगमा नआउँदा कति ट्राक्टरहरुको लाइट समेत फुटेको छ र कतिको सिट र माथीको छाना समेत च्यातिसकेको छ । अहिले सो गाडीहरु स-साना बालबालिकाहरुको खेल्ने सबारीमा परिणत भएको छ ।

विगतका समयमा संचालनमा रहेको ट्रयाक्टर स्थानीय तहको निर्वाचन यता थन्काएर राखिएको त्यहाँका एक स्थानीयले बताएका छन् । गाउँपालिका परिसरमा राखिएका ती ट्रायक्टरहरुमा नम्बर प्लेट समेत रहेको छैन् । सुत्रका अनुसार प्रयोगमा रहेको समयमा पनि ट्रायक्टरमा कहिले नम्बर प्लेट रहेको थिएन ।

गाउँपालिकासँग पनि सेफ्टी ट्यांक रहेको बारेमा गत स्थानीय निर्वाचन पूर्व त्यहाँका स्थानीयहरुलाई थाहा पनि थिएन । नयाँ जनप्रतिनिधिहरुको पदभार ग्रहणको भोलीपल्ट नै गाउँपालिका परिसरमा अचानक सेफ्टी ट्यांक ल्याएर राखिए । कहिले खरीद भएको र यति दिन सम्म कहाँ थियो भनेर स्थानीयबासीलाई थाह समेत छैन ।

‘सेफ्टी ट्यांक विगतकै अध्यक्षकोे पालामा खरिद भएको थियो, ट्राक्टर र सेफ्टी टयांक सँगसँगे खरिद भएको हो ।’ गाउँपालिकाका सूचना अधिकारी राजेश झाले भने ।

गाउँपालिका अध्यक्ष अरुण मण्डलले गाउँपालिकाबाट भुक्तानी भएको गाडीहरु गाउँपालिकाका नाममा नरहेको बताए । ‘निवर्तमान गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले आफ्नो भद्रकाली ईन्टरप्राजेजबाट खरिद गरेको थियो ,तर गाउँपालिकाबाट भुक्तानी समेत भईसकेको गाडीको अहिले सम्म गाउँपालिकाको नाममा समेत नामसारी भएको छैन ।’ उनले भने ‘विना नामसारीको गाडी कसरी चलाउने हो ।’

उनले बिना ईन्सोरेन्स र कर चुक्ताको हामी कसरी प्रयोगमा ल्याउने भन्दै अरुको नामको गाडीलाई गाउँपालिका किन कर र ईन्सोरेन्स बुझाउने अध्यक्ष मण्डलले भने ।

‘गाउँपालिकामा रहेको एम्बुलेन्स जिर्ण अवस्थामा थिए, त्यसलाई हामीले अहिले मर्मत गराई सञ्चालनमा ल्याईसकेको छौँ ।’ उनले भने ‘अन्य गाडीको बिषयमा चाँडै निर्णय गर्ने छौँ ।’

गाउँपालिका प्रशासकीय अधिकृत सुरेन्द्र यादवले गाउँपालिका भित्र ट्र्याक्टरको कुनै काम नरहेको बताए । ‘यस भन्दा पहिला के कामको लागि खरिद भएको मलाई थाह भएन तर अहिलेको अवस्थामा ट्राक्टरहरुको काम छैन’ अधिकृत यादवले भने ‘जति बेला काम हुन्छ हामी गाडीलाई प्रयोगमा ल्याउँछौैँ ।’

क्रान्ति केन्द्रसँगको सम्वादमा गाडीको भुक्तानी गाउँपालिकाबाट भएको तर अहिलेसम्म किन गाउँपालिकाको नाममा गाडीहरु नआएको प्रश्न मा अधिकृत यादवले भने “म भन्दा पहिले खरिद भएको हो, म यहाँ आएको ३/४ महिना मात्र भएको हो, गाउँपालिकाबाट भुक्तानी भएको छ कि छैन, मलाई थाह पनि भएन । सेफ्टी टयांकलाई हामी यथास्रिघ सञ्चालनमा ल्याउने तयारीमा छौं ।’

गाडीको भुक्तानीको विषयमा गाउँपालिका सहायक अधिकृत राजु कुमार झाले ‘अहिले लेखापाल नभएर हामीलाई जानकारी दिन मल्दैन, गाडीको सबै कागजातहरु लेखापालको केबिनमा हुन्छ, त्यसलाई हामीलाई निकाल्न मिल्दैन, लेखापाल आएपनि मात्रै हामी दिनसक्छौं ‘ भने ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology