Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मन्दिर परिसर भित्र पार्कको लागि जग्गा निरीक्षण

मन्दिर परिसर भित्र पार्कको लागि जग्गा निरीक्षण

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ताभगवती मन्दिर परिसर भित्र पार्क निर्माणको लागि जग्गा निरीक्षण गरिएको छ ।
मधेश प्रदेश पर्यटन विकास कार्यालय लहानका प्रमुख सन्तोष साहले मंगलबार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी अगुवाईमा सो पर्यटक निर्माणका लागि जग्गा निरीक्षण गरेका छन् । गाउँपालिका अध्यक्ष चौधरीको विशेष पहलमा मधेस प्रदेश पर्यटन विकास कार्यालयबाट एक करोड रुपैयाँ बराबरको छिन्नमस्ता भगवती मन्दिर परिसर भित्र पार्कको निर्माण कार्य भइरहेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
विगत १० बर्ष देखी अलपत्र अवस्थामा रहेका खानेपानी, गाउँपालिका भित्र १५ शैय्याको अस्पताल निर्माणका लागि समेत पहल भईसकेको उनले बताए ।
पार्कको जग्गा निरक्षणमा गाउँपालिकाकी उपाध्यक्ष राजुदेवी यादव, सबै वडाका वडा अध्यक्षहरु, शक्तिपीठका पिठाधिस महाकान्त ठाकुर, नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष तेजनाराण यादव, जसपा नेपालका युवा नेता निरज मुक्ति लगायतका वृद्धिजीवि राजनितिकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology