Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सामाजिक सञ्जालमा भाईरल तस्वीरको सम्बन्धित व्यक्तिद्वारा खण्डन  

चरित्र हत्या गर्ने माथि कारबाहीको माग

सामाजिक सञ्जालमा भाईरल तस्वीरको सम्बन्धित व्यक्तिद्वारा खण्डन  

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा कार्यरत प्रतिभा यादवले सामाजिक सञ्जालमा भाईरल भइरहेको तस्वीरको खण्डन गरेकी छिन् । केही दिन देखी सोही गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र कर्मचारी प्रतिभा यादव सँगसँगै रहेको तस्वीरलाई अज्ञात व्यक्तिले नाकारात्मक तरिकाले समाजिक सञ्जाल मार्फत पोष्ट गर्दै आएका छन् ।
मंगलबार कर्मचारी यादवले एक प्रेस विज्ञाप्ती जारी गर्दै यसको घोर भर्त्सनासँगै त्यस बिषयमा आफ्नो पक्ष राखेकी छिन् । ‘म छिन्नमस्ता गाउँपालिकामा कार्यरत कर्मचारी हुँ, हालै मेरो र गाउँपालिकाका अध्यक्षज्यूको फोटो जोडेर समाजिक सञ्जाल मार्फत सार्वजनिक भएको घट्नाप्रति घोर भर्त्सना गर्दछु ।’ उनले भनिन् ।
‘केही दिन पहिला म सहित मेरो परिवारका अन्य सदस्यहरु र गाउँपालिका अध्यक्ष चौधरी सामुहिक रुपमै बाबाधाम जाने बेलामा गाडीमा बसेको अवस्थामा लिएको तस्वीर हो ।’ भिडियोको सन्दर्भमा जारी प्रेस विज्ञाप्तीमा उल्लेख छ । ‘मेरो ईमेल आईडी ह्याक गरी त्यसलाई ईडीट गरेर समाजिक संजालमा पोष्ट गरेको जानकारी गराउँदै छुँ। ‘
अनुमति बिना भिडियो विभिन्न समाजिक संजाल र समाचारमा सार्वजनिक गरेकोले घट्नाले गर्दा उनी विक्षिप्त भएकी बताईन् ।
ईमेल आईडी ह्याक गरी तरस्वीर तानेर चरित्र हत्या गर्नेलाई कारबाहीको माग सहित साइबर क्राइम ब्यूरोमा निवेदन दिईसकेकी उनले बताईन् । चरित्र हत्या गर्नेलाई कानुन बमोजिमको कारबाहीको लागि सबै पक्षलाई उनले आग्रह समेत गरेकी छिन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology