Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गाउँपालिकालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट करोडौंको सामग्री अनुदान

गाउँपालिकालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट करोडौंको सामग्री अनुदान

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको छिन्नमस्ता गाउँपालिकालाई मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट करिब १ करोड बराबरको ल्याव सामग्री अनुदानमा प्रदान गरिएको छ । सोमबार जनकपुर स्थित मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख कर्मशील प्रसाद गोपले गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीलाई सामग्री हस्तान्तरण गरेका छन् ।
सामग्रीमा माईक्रोस्कोप , हेमाटोलोजी रगत, दिसा–पिसाब जाँच्ने लगायतको सामग्रीहरु रहेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । केही दिन भित्र आधुनिक भिडियो एक्स-रे लगायतका सामग्री समेत ल्याउने उनले बताए ।
यथासिघ्र छिन्नमस्ता स्वास्थ्य चौकीमा सबै ल्याब सामग्रीहरु सञ्चालनमा ल्याउने र केही दिन भित्र एउटा एम बि बि एस डाक्टर राखेर सेवा सुविधा उपलब्ध गराई यहाँका जनतालाई निःशुल्क उपचार दिने व्यवस्था मिलाउने उनले बताए ।
समान हस्तान्तरण बेलामा गाउँपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक दिपेन्द्र यादव र नेकपा माओवादी केन्द्र पार्टीका गाउँपालिका अध्यक्ष तेजनारायाण यादव समेत उपस्थिति रहेका थिए ।
गाउँपालिका भित्र रहेका गरीब विपन्न परिबार, भक्तजन, पर्यटक लगायतकालाई निःशुल्क उपचकारको लागि गाउँपालिका अध्यक्ष चौधरीले गत पौष २ गते काठमाण्डौ स्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव डा. रोशन पोखरेलसँग गाउँपालिका भित्र १५ शैय्या अस्पताल निर्माण र वडा नम्बर २, ४, ६ र ७ मा स्वास्थ्य चौकी निर्माण तथा मन्दिर परिसर भित्र आधारभूत स्वास्थ्य सेवा सञ्चालनको लागि माग गरेको थियो । सचिव डा. पोखरेलले यसै आर्थिक बर्षबाट सञ्चालन गर्ने प्रतिवद्धा समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वोच्चको आदेश, विपक्षीको नाममा कारण देखाउ आदेश जारी 

बिष्णुपुर गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा मुद्दामा

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

Natraj Technology advertisement

ताजा समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology