Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

वडा स्तरीय क्रिकेट प्रतियोगितामा बरही राईडर्स विजयी

वडा स्तरीय क्रिकेट प्रतियोगितामा बरही राईडर्स विजयी

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको छिन्नमस्ता गाउँपालिका–बरही विरपुरमा जारी वडा स्तरीय क्रिकेट प्रतियोगितामा आईतबार भएको दुई खेलमा वरही राईडर्स दुबै खेलमा विजय भएको छ ।
पहिलो खेल वरही राईडर्स विरुद्ध वरही राईजिङ विच भएको थियो । जसमा बरही राईजिङले टस जितेर व्याटिङका लागि बरही राईडर्सलाई निम्त्याएका थिए ।
वरही राईडर्सले निर्धारित २० ओभरमा १८० रन बनाउन सफल भएका थिए । जसमा राईडर्सका गुणानन्द राईले ३९ बलको सामना गर्दै महत्वपूर्ण ६३ रनको योगदान दिएका थिए । त्यस्तै धर्मेन्द्रले ३३,रेबती २१ र राहुलले २३ रनको योगदान दिएका थिए ।
वरही राईजिङले १८१ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएका आफ्नो सम्पूर्ण विकेटको क्षतिमा मात्र १२२ रन जोड्न सफल भएका थिए । राईजिङका लागि रबिन ३१, सुकदेवले २५ र कृष्णले १७ रन योगदान दिएका थिए । राईडर्सका बोलिङमा बबलुलाई ४ र धन्जितलाई २ विकेट भेटेका थिए । खेलको मैन अफ द मैच राईडर्सका गुणानन्द राय घोषित भएका थिए ।
त्यस्तै अर्को खेल बरही राईडर्स विरुद्ध छिन्नमस्ता स्पोर्ट्स क्लव विच भएका थिए, जसमा छिन्नमस्ता स्पोर्ट्स क्लवले टस जीतेर ब्याटिङ गरेका थिए । निर्धारित २० ओभरमा १४४ रन जोड्न सफल भयो । स्पोर्ट्स क्लवका छत्रनारायण राईले ४२, बिक्की राईले २९, टोपेन राईले २४ र रवि राईले २५ रन आफ्नो टिमका लागि योगदान दिएका थिए ।
वरही राईडर्सले १४६ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएका १० ओभरमा आफ्ना १ विकेटका क्षतिमा लक्ष्य हासिल गरे । राईडर्सका लागि रेबतीले ५६ बलको सामना गर्दै ८४ रन आफ्ना टिमका लागि बनाए । त्यस्तै भरतीले २७ रन आफ्ना टिमका लागि योगदान दिएका थिए । खेलको मैन अफ द मैच राईडर्सका रेबती घोषित भएका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

सप्तरीको यु- १९ क्रिकेट टिम

सप्तरीको यु- १९ क्रिकेट टिम

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology