Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

आईपिएल ईतिहासमा सबैभन्दा मंहगो खेलाडी सैम करण

आईपिएल ईतिहासमा सबैभन्दा मंहगो खेलाडी सैम करण

क्रान्ति केन्द्र सम्वाददाता

ईंडियन प्रिमियर लिग (आईपिएल) सन २०२३ को लिलामी अक्सनमा इङ्ल्याण्डका अलराउन्डर सैम करान सबैभन्दा महंगो खेलाडी बनेका छन् । उनलाई पञ्जाब किंग्सले १८ करोड ५० लाख भारतीय रुपैयाँ खरिद गर्न सफल भएको छ । यसै साथ करण आईपिएल इतिहासकै सबैभन्दा महंगो खेलाडी समेत बनेका हुन् ‌।
करणको आधार मूल्य २ करोडबाट बोली सुरु भएको थियो । सुरुमा मुम्बई इन्डियन्स (एमआई) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी)ले करणको खरिदमा रुचि देखाए । उनीहरूले २ करोड भन्दा बढी बोली लगाए । उनको मूल्य चाँडै ७ करोड पुग्यो र त्यसपछि उनलाई बोली लगाउँन राजस्थान रोयल्स (आरआर) टोलीमा सामेल भए ।
आरसीबी चाँडै बोली प्रतियोगितबाट बाहिरएको थियो । आरआर र एमआईले बोली जारी राखे । पछि चेन्नई सुपर किंग्स (सीएसके) र लखनऊ सुपर जाइन्ट्स (एलएसजी) ले पनि करणलाई खरिद गर्न प्रयास गरे तर अन्तमा पञ्जाबले खरिद गर्न सफल भए ।

करणलाई खरिद गरेपछि पञ्जाब किंग्सका प्रशिक्षक ट्रेभर बेलिसले उनलाई टोलीमा समावेश गर्न पाउँदा निकै खुसी भएको बताएका छन् । करनसँग ब्याटिङ्ग र बलिङ्ग दुबैमा उत्कृष्ट क्षमता रहेको उनले बताए ।
त्यस्तै अस्ट्रेलियाका कैमरुन ग्रीन आईपिएल ईतिहासको सबैभन्दा दोश्रो मंहगो खेलाडीको रुपमा रहेको छ । उनलाई सबै भन्दा बढी आईपिएल सिल्ड जितेको मुम्बाई ईंडियन्स टिमले १७ करोड ५० लाखमा खरिद गरेका छन । इंग्ल्याण्डका टेस्ट कप्तान र अनुभवी अलराउन्डर बेन स्टोक्स सबैभन्दा महँगो खेलाडी हुनसक्ने सबैको अपेक्षा थियो तर करन स्टोक्स भन्दा मंहगो रुपमा परिणत भयो । स्टोक्सलाई सिएसकेले १६ करोड २५ लाखमा खरिद गरेका छन ।
स्टोक्सलाई खरिद गर्न सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सले पनि संकेत देखाए तर सफल भएनन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology