Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मैथिली अभियानीहरुद्वारा सीके राउतको पुत्ला दहन, पुनः सपथ ग्रहणको माग

मैथिली भाषाको अपमान गरेको ठहर

मैथिली अभियानीहरुद्वारा सीके राउतको पुत्ला दहन, पुनः सपथ ग्रहणको माग

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको राजविराजमा बिहिबार मैथिली अभियानीहरुले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको पुत्ला दहन गरेका छन् ।

सीके राउतको पुत्ला दहन गर्दै अभियानी । फोटो: क्रान्ति केन्द्र
नवनिर्वाचित सांसद सीके राउतले मातृभाषा मधेशी भाषा भनेर सपथ लिँदा उनीहरूले आपत्ति जनाएका छन् ‌। आईलभ मिथिला मिडिया , मिलाफ नेपाल तथा मैथिली साहित्य परिषदले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले गरेको सपथ ग्रहणमा सीके राउतले मैथिली भाषाको क्षेत्रबाट प्रतिनिधित्व गर्दागर्दै नेपालमा कहिले पनि नसुनिएको र कतै पनि उल्लेख नरहेको मधेशी भाषालाई मातृभाषा भनेर सपथ लिएको प्रति मैथिली अभियानीको ध्यानाकर्षण भएको बताएका छन् । उनीहरुले यस कार्यले मैथिली भाषीहरुको भावनामा ठेस पुर्याएको बताएका छन् ।

नारबाजी गर्दै ।

नेपालको कुनै पनि दस्तावेजमा मधेशी भाषाको उल्लेख नरहेकोले यस्तो क्रियाकलापले भाषीक आरजकता फैलिने उनीहरूको ठहर छ । आई लभ मिथिलाको अध्यक्ष विद्यानन्द यादव वेदर्दीले सीके राउतले दश वर्ष देखी मैथिली भाषाको अपमान गर्दै आएको बताएका छन् । ‘सीके राउत दश वर्ष देखी मैथिली भाषालाई अर्कोको कोखबाट जन्मेको नजाईज भाषा भन्दै आएका छन्’, उनले भने ‘ सधैं मैथिली भाषाको अपमान गर्दै आएको राउतले आज पुनः कतै उल्लेख नरहेको मधेशी भाषामा सपथ लिइ मैथिलीको अपमान गरेका छन् ।’ उनले मधेशी भाषामा सपथ एउटा भाषीक षड्यन्त्र रहेको बताए ।
मधेशी भाषामा सपथ लिएकाहरुको सपथलाई‌ अवैध ठहर गरी पुनः सपथ लिन लगाउन उनीहरूले संसद सचिवालयसंग माग समेत गरेका छन् ।

विज्ञप्ती ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology