Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

चीनमा फेरी कोरोना भयाबह बन्दै

चीनमा फेरी कोरोना भयाबह बन्दै

एजेन्सी ।

चीनमा फेरी कोरोना संक्रमण तिब्र गतिमा फैलिएको छ । अन्तर्राष्ट्रिय रिपोर्टका अनुसार एक साताभित्र १० हजार भन्दा बढीको मृत्यु भएको छ ।

अहिले चीनका अस्पतालहरूमा कोरोनाको बिरामीहरुको भिडले भरिएको अवस्था छ र चिकित्साको सुविधा कम छ । जसका कारण मानिसहरू भुइँमा छटपटाई रहेको अवस्था छ । चीन सरकारले पुनः आफ्ना कमजोरी र कोरोनाको संख्या लुकाउन खोजी रहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भई रहेको एउटा भिडियोमा अस्प्तालमा बेड खाली नभएर विरामीहरुलाई भुइँमा राखेर सीपीआर दिइँदै आएको देख्न सकिन्छ । एउटै बोर्डमा यति ठूलो संख्यामा बिरामी आएका कारण डाक्टरको पनि निसास्सिएको छ ।

भिडिओमा भुइँमा सिपिआर दिएर मानिसको ज्यान जोगाउने प्रयास भइ रहेको देखा परेको छ । भेन्टिलेटर र अन्य सुविधाहरू भत्किएका छन् । अर्को भिडियो पनि भाइरल भइरहेको छ जसमा डाक्टर घाँटी च्यापेर भुइँमा लडिरहेका छन् ।

चीनको सरकारले एकातिर कोभिड–१९ को शून्य नीति लागू गर्दा जनताले चर्को विरोध गरे र जनताको माग प्रति सरकार झुक्नुपरेको थियो । अर्कोतर्फ अवस्था यति नाजुक बनेको छ कि सबै व्यवस्था असफल बन्दै गएको छ । अहिले चीनमा तिब्र खोप लगाउन पनि धाउ–धाउ भएको छ ।

अहिलेको अवस्थामा चीन सरकारले पनि चिकित्सा सेवा विस्तार गर्न सकेको छैन । तर, धेरै ठाउँमा आईसीयूको संख्या बढाउन निर्देशन दिइएको छ । अर्कोतर्फ चीनले कोरोना संक्रमित र मृत्युको दैनिक संख्या लुकाइ रहेको छ । रिपोर्ट अनुसार चीनमा २८६,३७६ कोरोना संक्रमित छन् ।

अहिलेको अवस्था हेर्दा यो अकडा ठीक नभएको देखिन्छ । यसैबीच, बेइजिङले डिसेम्बर २० मा कोरोनाबाट कसैको मृत्यु नभएको बताएको छ । चीन सरकारले कोभिडका कारण श्वासप्रश्वासको समस्याका कारण ज्यान गुमाउनेलाई कोभिडका कारण हुने मृत्यु मानिने जनाएको छ ।

चीनमा मृत्यु हुनेको संख्या अहिलेको अवस्थामा यति छ कि त्यहाँ शवको अन्तिम संस्कार गर्ने ठाउँ पनि छैन । शवदाह गृह अगाडि लामो लाइन छ । जनतालाई दुई–तीन दिन कुर्नु पर्ने अवस्था छ । यसबाहेक शव राख्ने ठाउँ पनि छैन । यस्ता धेरै भिडियो र तस्विरहरु सामाजिक सञ्जाल मार्फत आइरहेका छन् ।

एक रिपोर्टका अनुसार चीनमा मृत्यु हुने बालबालिकाको संख्या १० लाख नाघेको छ । यता चीन सारकारले भने जति चाँडो संक्रमणको चरम सीमामा पुग्छ, त्यति नै चाँडो यो आत्मदाह सुरु हुन्छ चीनको विश्वास छ । अहिले चीन सरकारले छुट दिएको हो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology