Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पत्रकार महासंघ सप्तरीद्वारा संघर्ष कार्यक्रम घोषणा

आमसंचारकर्मीलाई सक्रिय सहभागीताको लागि आग्रह

पत्रकार महासंघ सप्तरीद्वारा संघर्ष कार्यक्रम घोषणा

क्रान्ति केन्द्र सम्वाददाता

नेपाल पत्रकार महासंघ शाखा सप्तरीले संघर्ष गर्न कार्यक्रम घोषणा गरेको छ । पत्रकारलाई ज्यान मार्ने धम्की आएपछि महासंघ शाखा सप्तरीले दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले कानूनी प्रक्रिया अघि नबढाएकोले पुस १ गते महासंघले ४८ घण्टे अल्मिटेम जारी गरेको थियो । तर प्रहरीले अझ सम्म त्यसमा चासो नदेखाएकोले महासंघले संघर्ष कार्यक्रम घोषणा गरेको हो ।

आज(सोमबार) महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्ति मार्फत पहिलो चरणमा पुस ४ गते देखि १२ गतेसम्म गरिने संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ‌।

विज्ञप्तिमा पुस ४ गते संघर्ष कार्यक्रम सार्वजनिक, ५ गते पीडित पत्रकारलाई न्याय र पीडकलाई कारवाहीको मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउने, ६ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीको औपाचारिक कार्यक्रम बहिष्कार गर्ने, पुस ७ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीका प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार गर्ने , पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा दोषीलाई कारवाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गर्ने उल्लेख छ । संघर्षका कार्यक्रम हातमा कालो पट्टी बाँधेर गर्ने तय गरिएको महासंघले‌ जनाएको छ । यस कार्यक्रम‌ा सक्रिय सहभागीताको लागि पत्रकार महासंघ सप्तरीले आमसंचारकर्मीलाई आग्रह गरेको छ ।

पुस १२ गतेसम्म पनि मागप्रति स्थानीय प्रहरी प्रशासन गम्भिर नभए दोस्रो चरणको आन्दोलनमा जाने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ ‌।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका सप्तरी शाखाका सदस्य कान्तिपुरकर्मी अवधेशकुमार झाले दैनिक पत्रिकामा राजविराज नगरपालिका कार्यालयको ‘तोक आदेशमा कर्मचारी भर्ना’ सम्बन्धी समाचार लेखेका थिए । सोही समाचारलाई लिएर गत मंसिर १९ गते नसरुल राजा र मो. सजाद नामक फेसबुक आईडीवाट उनलाई ज्यानमार्ने धम्की आएको थियो ।

विज्ञप्ती ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology