Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

छिन्नमस्ता गाउँपालिकाद्वारा आयोजित तीन दिवसीय नि:शुल्क आँखा शिविर सम्पन्न

छिन्नमस्ता गाउँपालिकाद्वारा आयोजित तीन दिवसीय नि:शुल्क आँखा शिविर सम्पन्न

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको तीन दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ‌। आइतवार तेश्रो दिन छिन्नमस्ता- ६ कोचाबखारीमा शिविर सञ्चालन गरिएको थियो ‌। उक्त शिविर सम्पन्न भएसँगै तीन दिवसीय नि: शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ‌

शिविरमा नोवेल शिक्षण अस्पताल बिराटनगरका बरिष्ठ डा. रमेश विक्रम केसीको नेतृत्वमा डाक्टरहरुले सेवा प्रदान गरेका थिए । आइतबार कोचाबखारी स्थित रहेको स्वास्थ्य चौकीमा बिहान ११ बजे देखी ३ बजे सम्म शिविरबाट सेवा प्रदान गरिएको थियो । सो शिविरमा चेक जाँच गराएका ५१० जना मध्ये ४० जनाभन्दा बढीलाई मोतियाबिन्द फेला परेको थियो ।

मोतियाविन्द फेला परेका विरामीहरुलाई अप्रेसन गर्न आफ्नो पूर्जा लिएर नोवेल अस्पताल आएमा उपचारमा लाग्ने खर्चमा सुविधा समेत दिने डा. केसीले बताए । शिविरमा विरामीहरुलाई निःशुल्क औषधि र ३ सय भन्दाबढी जनालाई चश्मा समेत उपब्लध गराइएको जनस्वास्थ्य निरिक्षक पंकज कुमार यादवले जानकारी दिए ।

तिन दिवसीय शिविर सफलता पूर्वक समाप्त भएको अवसरमा छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले डाक्टरहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

मायाको चिनो प्रदान गर्दै अध्यक्ष चौधरी ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष कपिलेश्वर साह, स्वास्थ्य संयोजक मदनेश्वर प्रसाद चाौधरी, सह–संयोजक दिपेन्द्र प्रसाद यादव, जनस्वास्थ्य निरिक्षक पंकज कुमार यादव लगायतको उपस्थति रहेको थियो ।

त्यस्तै शुक्रबार र शनिवार सोही गाउँपालिकाका वडा नम्बर ३ सखडा र वडा नम्बर ५ लोखरममा शिविर सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वोच्चको आदेश, विपक्षीको नाममा कारण देखाउ आदेश जारी 

बिष्णुपुर गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा मुद्दामा

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

सप्तरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

सप्तरीका पाँच जनाससहित २१ जना सीआईबीको‌ नियन्त्रणमा

सप्तरीमा डाक्टरको पुर्जा बिनै गर्भपतनको औषधि

सप्तरीमा आमाले छोरालाई पनि खुवाईन बिष 

Natraj Technology advertisement

ताजा समाचार

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

तातो हावा सम्बन्धी सडक नाटक 

तातो हावा सम्बन्धी सडक नाटक 

प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वोच्चको आदेश, विपक्षीको नाममा कारण देखाउ आदेश जारी 

बिष्णुपुर गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा मुद्दामा

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology