Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गाउँपालिकाद्वारा ईलाका प्रहरी कार्यालय सखडालाई कम्प्युटर प्रदान

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको छिन्नमस्ता गाउँपालिकाद्वारा ईलाका प्रहरी कार्यालय सखडालाई आईतबार एक थान कम्प्यूटर सेट र एक थान प्रिन्टर प्रदान गरिएको छ ।

अहिलेको आधुनिक समयमा पनि ईलाका प्रहरी कार्यालयमा रजिष्टरबाट कामकाज हुँदै आएकोले त्यसलाई आधुनिकीकरण गर्नको लागि गाउँपालिका अध्यक्ष विद्यान्नद चौधरीको नेतृत्वमा सो कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ ।

‘यस गाउँपालिकामा रहेको छिन्नमस्ता शक्तिपिठमा दैनिक छिमेकी देश भारतबाट समेत हजारौंको संख्यामा भक्तजनहरु मन्दिरमा पूजापाठ गर्न आउने जाने गर्दछन् ,त्यही भक्तजनको बिचमा अपराधी समेत आउन जानसक्छ त्यसलाई आधुनिक तरिकाले कामकाज गर्न र निगरानी राख्न मदत पुग्ला’ अध्यक्ष चौधरीले बताए ।

ईलाका प्रहरी सखडाका सई शत्रुधन राउतले कम्प्युटर र प्रिन्टर पाएर आधुनिक तरिकाबाट कामकाज गर्न धेरै सजिलो भएको प्रतिक्रिया दिए ‌। उनले ईलाका प्रहरी कार्यालयलाई सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष चौधरीलाई धन्यावाद समेत दिए ।

सो कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत ललन कुमार यादव तथा सबै वडाका वडा अध्यक्ष लगायतका व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology