Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

फुटवल विश्वकपको फाइनल खेल आज राती, तेस्रो पटक विश्वकप उपाधिको लागि मेस्सी र एम्बाप्पे भिड्दै 

फुटवल विश्वकपको फाइनल खेल आज राती, तेस्रो पटक विश्वकप उपाधिको लागि मेस्सी र एम्बाप्पे भिड्दै 

क्रान्ति केन्द्र सम्वाददाता

कतारमा जारी २२ औ संस्करणको फुटवल विश्वकप २०२२ को फाइनल खेल आज राति ८ बजेर ४५ मिनेटमा शुरु हुँदैछ । सो खेलमा दुई पटक विश्वकप विजेताहरु तेस्रो पटक उपाधिको लागि अर्जेन्टिनाका  र फ्रान्स  भिड्दैछन् ।

सो फाइनल खेल कतारको लुसियल आइकनिक स्टेडियममा हुनेछ । अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएशियालाई पराजित गरेको थियो भने फ्रान्सले मोरोक्कोलाई पराजित गरेर फाइनलको यात्रा गरेको थियो ।

नेपलाका दर्शकहरुलाई समेत ठाउँ ठाउँहरुमा फाइनल हेर्नको लागि प्रोजेक्टरको व्यवस्था गरेका छन । कतिपय सिनेमा हलहरुमा समेत फाइनल खेल हेराउने व्यवस्था रहेको छ ।

दुबै प्रतिद्वन्द्वी दुई पटक विश्वकप विजेता

विश्वकपको इतिहासमा फ्रान्स र अर्जेन्टिना दुबैले दुई दुई पटक विश्वकप जितिसकेका छन् । फ्रान्सले सन् १९९८ र सन् २०१८ मा विश्वकप जितेको थियो । अर्जेन्टिनाले भने सन् १९७८ र सन् १९८६ मा विश्वकप जितेको थियो । यस बाहेक अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ गरी तीन पटक विश्वकपको फाइनलमा पुगिसकेको छ । यी विश्वकपमा अर्जेन्टिना उपविजेता भएको थियो । फ्रान्स सन् २००६ विश्वकपको उपविजेता बनेको थियो । यो फाइनल अर्जेन्टिनाको छैठौँ फाइनल खेल हो भने फ्रान्सको चौथो फाइनल हो ।

यस अघि फ्रान्स र अर्जेन्टिना बीच कुल १२ खेल भइसकेको छ । जसमध्ये ६ खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको छ भने फ्रान्सले ३ खेलमा जित हासिल गरेको छ । यी दुई बीचको बाँकी ३ खेल बराबरीमा सकिएको छ ।

गोल्डन बुटको दाबेदारहरु समेत दुई जना बीच भिडन्त

फाइनल खेल ‘गोल्डन बुट’ का चार दाबेदार बीचको भिडन्त हो । गोल्डन बुटको प्रतिस्पर्धामा अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पे ५ गोलसहित शीर्ष स्थानमा छन्। त्यसैगरी, अर्जेन्टिनाका अल्भारेज र फ्रान्सका जिरुड ४ गोलसहित दोस्रो स्थानमा छन्। फाइनलको सो खेल अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको अन्तिम खेल हुने बताइएको छ।

विश्वकपमा अर्जेन्टिनाको प्रदर्शन

चालु विश्वकपमा अर्जेन्टिनाको पहिलो खेलमा साउदी अरेबियाले पराजित गरेको थियो। तर, त्यसपछि यस टिमले कुनै खेल हारेको छैन । उनले प्रि क्वाटरफाइनलमा अष्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो भने क्वाटरफाइनलमा नेदरल्याण्डलाई ४–३ ले पराजित गरेको थियो। त्यसैगरी, सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएशियालाई ३–० ले हराएको थियो ।

विश्वकपमा फ्रान्सको प्रदर्शन

कतारमा जारी विश्वकप २०२२ को समूहचरणको तीन खेलमध्ये फ्रान्सले दुई खेलमा जित हासिल गरेको थियो भने एक खेलमा हार व्यहोरेको थियो । फ्रान्सले अष्ट्रेलिया र डेनमार्कलाई हराएको थियो भने ट्यूनेशियासँग पराजयको सामना गरेको थियो । फ्रान्सले प्रि क्वाटरफाइनलमा पोल्याण्डलाई ३–१ ले हराएको थियो भने क्वाटरफाइनलमा इङ्गल्याण्डलाई २–१ ले पराजित गरेको थियो। सेमिफाइनलमा मोरोक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको हो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

अस्पताल सुनसान, क्लिनिक भरिभराउ 

अस्पताल सुनसान, क्लिनिक भरिभराउ 

Natraj Technology advertisement

ताजा समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology