Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

लोखरममा निःशुल्क आँखा शिविर सम्पन्न

कोचाबखारीमा आज शिविर हुँदै 

लोखरममा निःशुल्क आँखा शिविर सम्पन्न

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको तीन दिवसीय निःशुल्क आँखा शिविर शनिबार दोश्रो दिन वडा नम्बर ५ मा सम्पन्न भएको छ ।

शिविरमा बिराटनगरका बरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टरहरुले लोखरम स्थित रहेको स्वास्थ्य चौकीमा बिहान ११ बजे देखी साढे ३ बजे सम्म सेवा प्रदान गरेका थिए । सो शिविरबाट ४३७ जनाभन्दा बढीले आफ्नो आँखा चेक जाँच गराएका थिए । चेक जाँच गरका मध्ये ५७ जनालाई मोतियाबिन्द फेलापरेको थियो ।

मोतियाविन्द फेला परेका विरामीहरुलाई अप्रेसनको लागि सल्लाह समेत दिएको थियो । बाँकीविरामीहरुलाई फ्रि औधषी र चश्मा समेत शिविरबाट उपब्लध गराएको स्वास्थ्य चौकी ईन्चार्ज राजाबाबु मेहताले जानकारी दिए । शिविरमा छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजोदेवी यादव, वडा नम्बर ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुर, स्वास्थ्य संयोजक, मदनेश्वर चाौधरी, सह–संयोजक दिपेन्द्र प्रसाद यादव, स्वास्थ्य चौकी ईन्चार्ज राजाबावु मेहता, सिनियर अहेब आलोक रञ्जन झा, स्थानीय राजनीतिककर्मी, बुधिजिविहरुको उपस्थति रहेको थियो ।

शुक्रदिन सोही गाउँपालिकाका वडा नम्बर ३ सखडामा शिविर भएको थियो । सो शिविरबाट करिब ४५० जनाले लाभ लिएका थिए । आज आईतबार तेश्रो दिन छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कोचाबखारीमा शिविर सञ्चालनमा छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology