Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

ईलाका प्रहरी कार्यालय सखडामा ईन्सपेक्टरको माग गर्दै गृह मन्त्रालयलाई ज्ञापन पत्र

ईलाका प्रहरी कार्यालय सखडामा ईन्सपेक्टरको माग गर्दै गृह मन्त्रालयलाई ज्ञापन पत्र

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यान्नद चौधरीले ईलाका प्रहरी कार्यालय सखडालाई ‘क’ वर्गामा राखी ईन्सपेक्टर बस्ने गरी दरबन्दी व्यवस्थाको माग गर्दै गृहमन्त्री उपसचिव तथा सर्वे समुह सदस्य विश्वराज मरासिनीलाई ज्ञापन पत्र बुझाएका छन ।

सखडामा दिनहुँ नेपाल र भारतबाट हजारौंको संख्यामा भक्तजन आवतजावत गर्ने गरेकोले सुरक्षालाई थप मजबुत पार्न ईन्सपेक्टरको दरबन्दी गर्न माग गरिएको चौधरीले बताए । हाल त्यस प्रहरी चौकीमा सईको दरबन्दी रहेको पत्रमा उल्लेख छ ।
नेपलाकै प्रसिद्ध शिक्तिपिठहरु मध्ये एक छिन्नमस्ता मन्दिर परीसरमा हाल प्रहरी बिट नरहेकोले त्यसमा छुट्टै प्रहरी बिटको व्यस्थापन मिलाईदिन ज्ञापन पत्रमा उल्लेख छ ।
उपसचिव मरासिनीले जिल्लाहरुमा सुरक्षा समिति मार्फत प्रक्रिया पुर्याई र भईरहेको सर्वे पश्चात व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेको चौधरीले बताए ।
त्यस्तै अध्यक्ष चौधरीले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखलेसँग गाउँपालिका भित्र १५ शैय्या अस्पताल निर्माण र वडा नम्बर २, ४, ६ र ७ मा स्वास्थ्य चौकी निर्माण तथा छिन्नमस्ता मन्दिर परिसर भित्र आधारभूत स्वास्थ्य सेवा सञ्चालनको लागि माग गरेको थियो । सचिव डा. पोखरेलले यसै आर्थिक बर्षबाट सञ्चालन गर्ने लागि प्रतिबद्धता व्यक्त  गरेको अध्यक्ष चौधरीले बताए ।
छिन्नमस्तामा अलपत्र अवस्थामा रहेका १० बर्ष देखी सुचारु हुननसकेको खानेपानीलाई सञ्चालन गरदिन सिंहदरबारस्थित खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालसंग आग्रह गरेका थिए । सो क्रममा सचिव गेलालले राजविराज खानेपानीलाई फोन गरी छिन्नमस्ता खानेपानीको सञ्चालनमा लाग्ने लागत र फायल सिफारीस अबिलम्ब मन्त्रालय पठाउन निर्देशन समेत दिएको चौधरीले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology