Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

तराई मधेशमा चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह

तराई मधेशमा चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह

श्रवण वत्स

सप्तरी लगायत तराई मधेशका जिल्लाहरुमातीन दिन देखी बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको छ । यसले गर्दा चिसो असाध्यै बढ्दै गएको छ । दिउँसोको समयमा अलिअलि घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो हुने गरेको छ । चिसोले गर्दा बिरामी पर्नको संख्या पनि बढ्ने गर्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले चिसोबाट बालबालिकाहरु र वृद्धवृद्धाहरुमा बढी असर पर्ने गरेको बताएका छन् । तिनीहरु डाईरिया, निमोनिया जस्ता रोगहरु लाग्न सम्भावना बढी रहेको उनले बताए । यसबाट बच्न न्यायो कपडा लगाउन, समय समयमा झोल पदार्थहरु बढी मात्रमा खुवाउने , धुवा नलाग्ने गरी आगो तथा हिटर ताप्ने कार्य गर्नुपर्ने बताए ।
गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुप्रिण्टेण्डेन्ट डा. प्रकाश साहले जाडोबाट बढी मात्रामा दमका रोगी, वृद्धवृद्धा र बालबालिकालाई सताउने गरेको बताए । उनले अहिले अस्पतालमा त्यस्तो विरामीको चाप नरहेको बताए । ‘अहिले त जाडो भर्खर सुरु भएको हो,’ उनले भने ‘तर चिसोसँगै बिरामीको चाप बढन सक्छ ।’ बालबालिकाहरुमा डाईरिया, निमोनिया, श्वासप्रश्वामा गडबडी जस्ता समस्या हुनसक्ने भएकाले यसबाट बच्नको आमा र बच्चा दुबै जनालाई तातो खाना खान , बढी मात्रामा झोलिलो पदार्थहरु पिउनु पर्ने सल्लाह दिए । गर्भवती महिलाहरुलाई समेत चिसोबाट बच्न बिशेष ध्यान दिनुपर्ने उनले बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले हुस्सु–कुहिरोसँगै चिसो पनि बढ्दै जाने भन्दै चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ‌। देशैभरि दिनदिनै चिसो हावा सँगै जाडो बढदै जाने भएकाले यसबाट बच्न न्यानो र बाक्लो कपडाहरु सबैमा आग्रह समेत गरेक छन् ।

त्यस्तै मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले चिसोबाट बच्न आगो ताप्दा सावधानी अपनाउन आग्रह गरेका छन् । आगोबाट ठुलो क्षति समेत हुन् सक्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology