Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरी प्रशासनको अनुसन्धान फित्तलो

थप दबाबमुलक कार्यक्रम घोषणा गर्न प्रेस मञ्चको महासंघसँग आग्रह

सप्तरी प्रशासनको अनुसन्धान फित्तलो

क्रान्ति केन्द्र सम्वाददाता

प्रेस मञ्च नेपालका महासचिव तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य कान्तिपुरकर्मी अबधेश झालाई धम्की दिने व्यक्तिलाई प्रहरीले कारवाहीको दायरामा ल्याउन नसकेकोले सप्तरी प्रशासनको अनुसन्धान फित्तलो रहेको प्रेस मञ्चको ठहर छ । सोमबार प्रेस मञ्च सप्तरीका अध्यक्ष बृजमान तामाङले जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकार झालाई ज्यान मार्ने धम्की दिनेहरुलाई कारवाहीको दायरा ल्याउन नसकेको भन्दै आपत्ति जनाएको छ । ‘प्रेस मञ्च नेपालका महासचिव एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य कान्तिपुरकर्मी अबधेश झालाई ज्यान मार्ने धम्की दिने व्यक्तिहरुलाई एक हप्ता बितिसक्दा पनि कुनै कारवाहीको दायरामा नल्याएकोप्रति प्रेस मञ्च नेपाल सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ‘नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको नेतृत्वमा मंसिर २० गते गएको पत्रकारहरुको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिँदा समेत अपराधीलाई कारबाहीको दायरामा नल्याउनु स्थानीय प्रशासनको अनुसन्धान फित्तलो भएको हाम्रो ठहर छ ।’ कान्तिपुरकर्मी झामाथि समाचार लेखेकै कारण केही व्यक्तिले सामाजिक संजालमा खुलेयाम ज्यान मार्ने खालको तस्विर कोरेर धक्की दिंदा समेत संलग्न व्यक्तिलाई कारबाही गर्न आलटाल हुनुले पत्रकारहरूको सुरक्षामा चुनौती थपिएको महसुस गराएको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ सप्तरीले हालसम्म गरेको प्रयासप्रति आभार प्रकट गर्दै थप दवावमूलक कार्यक्रम घोषणा गर्न प्रेस मञ्चले पत्रकार महासंघ सप्तरीसँग आग्रह गरेको छ।

‘पत्रकार झाले १७ मंसिरको कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणमा तोक आदेशमा कर्मचारी भर्ना शिर्षकमा समाचार लेखेका थिए । उक्त समाचार राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसंग सम्बन्धित छ । उक्त समाचार प्रकाशन भएपछि बजार चौकमा केही व्यक्तिले पत्रकार झालाई भौतिक कारवाही हुने भनी जानकारी आएको छ ।’ विज्ञप्तिमा भनिएको छ ‘यसको अतिरिक्त नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडिबाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि पत्रकार झा थप असुरक्षित हुन पुगेको छ । उक्त फेसबुक आईडिहरुमा लेखिएको स्क्रिन सर्ट समेत निवेदनसाथ सलग्न राखी प्रहरीमा बुझाएको छ तर अहिलेसम्म अपराधीहरु फेला नपर्नु प्रहरी अनुसन्धान निन्दनीय छ ।’

समाचार लेखेको विषयमा सम्बन्धि पक्षलाई आफ्नो अनुकूलको चित्त नबुझेको अबस्थामा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी प्राबधान हुँदा पनि फेसबुकमा नसरुल राजा र मो. सजादको सामाजिक संजालमा पत्रकार झामाथि ज्यान मार्ने धम्कीसम्म दिएको हुँदा घटनाको छानविन गरि उनीहरुमाथि अविलम्ब कानुन बमोजिम कारबाहीको लागि सरोकारवालासँग प्रेस मञ्चले माग गरेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology