Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

लिलामी नहुँदा सवारी बन्दै कवाडी

करोडौं राजश्व गुमाउदै राज्य

लिलामी नहुँदा सवारी बन्दै कवाडी

श्रवण वत्स

सप्तरीको राजविराज भन्सार कार्यालयमा लामो समय देखि लिलामी नहुँदा करोडौं मुल्य बराबरको सवारी साधनहरु कवाडी बन्दै गइरहेको छ ।

विगत १० बर्ष देखी लिलामी नभएकाले कति गाडीहरु कवाडीमा परिणत भएको छ । ट्रक, स्कारपिओ, कार, ट्याक्टर, भ्यान, अटो रिक्सा, मोटरसाइकल सहितका करोडौं मुल्य बराबरको सवारी साधनहरु जिर्ण अवस्थामा पुगीसकेको छ ‌।

भन्सार कार्यालयले २०६८ सालदेखि विभिन्न मुद्दामा जफत गरि राखिएका सवारी साधनहरु लिलामी गर्न सकेकाे छैन् ।

भन्सार कार्यालयले लिलामी गर्न नसक्दा ट्रक, कार, स्काारपिओ, ट्याक्टर, भ्यान, अटो रिक्सा, मोटरसाइकल सहितका सवारी साधनहरु थोत्रिने अवस्थामा पुगेको देखिन्छ भने कतिपयको पार्टपूर्जासमेत थोत्रा भएर कामै नलाग्ने अवस्थामा पुगेको छ ।

लिलामी नहुँदा दिनानुदिन अवस्था बिग्रेर करोडौं मुल्य बराबरको सरकारको राजस्व समेत गुम्ने खतरा रहेको स्थानीय जनाकारको ठहर छ ।

‘भन्सार कार्यालयले लिलामी प्रक्रिया समयमै गरेको भए सरकारलाई बढी आम्दनी हुन्थ्यो‌‌।’ स्थानीय भन्छन् ‘तर अहिले धरै जसो सवारी–साधनहरुको उचित मुल्य भेट्नु त टाढाको कुरा हो, कोही किन्दैन् पनि ।’

भन्सार कार्यालय परिसरमा करिब ४ सय भन्दा बढी मोटरसाइकल र दुई दर्जन भन्दा बढी चार पाङग्रा सवारी साधन , थुप्रै सिटी रिक्शा , टेम्पु , ट्रक जस्ता सचारी साधन थुपारिएर राखिएको छ ।

‘सरकारकै तलव भत्ता खाएर सरकारी सम्पत्तिको सत्यानास गर्ने कार्यमा कर्मचारीहरु लागेको देखिन्छ” एकजना स्थानीयले भने “यतिदिन देखी निलामी गर्न नसक्नुले कर्मचारीकै कमजोरी देखिन्छ ।”

करोडौ भन्दा बढी मुल्य बराबरको सवारी कवाडी बन्दै गएको प्रति सरकार र कर्मचारी कसैले गम्भीरतापूर्वक नलिइरहेको भन्दै एकजना स्थानीयले दु:ख व्यक्त गरे । उनले यस्तो रवैया भएको मुलुक कहाँ जाला भनेर भने । उनले सम्बन्धित निकायसँग यस विषयलाई चासोको साथ हेर्न आग्रह गरे ।

यस विषयमा बुझ्न कार्यालयमा फोन सम्पर्क गर्दा जानकारी दिन आलटाल गर्दै कार्यालय संचालनको समयमा कार्यालयमा आउन भने ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology