Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गाउँपालिका स्तरीय मुस्लिम अन्तरक्रिया कार्यक्रम सम्पन्न

गाउँपालिका स्तरीय मुस्लिम अन्तरक्रिया कार्यक्रम सम्पन्न

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा मंगलबार गाउँपालिका स्तरीय मुस्लिम अगुवा समाजसेवी र स्थानीय जनप्रतिनिधि बिच अन्तरक्रिया कार्याक्रम सम्मपन्न भएको छ ।
मुस्लिमहरुले मदरसा शिक्षाको लागि शिक्षकको आवश्यकता, मुस्लिमहरुलाई कबरको लागि जग्गाको समस्या, बाटो र पानी जस्ता समस्यामा अध्यक्ष चौधरीलाई ध्यानाकर्षण गराईका थिए ।
गाउँपालिकाका अध्यक्ष चौधरीले समस्याहरु सुनेर चाँडै समाधान गर्ने प्रतिवद्धता गरे ।
गाउँपालिकाका सभाहलमा पालिका अध्यक्ष विद्यान्नद चौधरीको अध्यक्षता र बेचु मियाँको प्रमुख आतिथ्यमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा गाउपाँलिकाकी उपाध्यक्ष राजोदेवी यादव, प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादव सबै वडाका वडा अध्यक्षहरु, ईलाका प्रहरी कार्यालय सखडाका सई सत्रुघन राई, मुबारक हुसेन, बेचु मियाँ, मो. जिब्रील लगायतको स्थानीय बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology