क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी -४(क)मा नेकपा (एस)का गोविन्द बहादुर न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने ११ हजार ४ सय २९ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमतका नमोदर पासवानले ५ हजार ५ सय ५८ मत ल्याए ।

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology