क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको १(क) बाट एमालेका राजकुमार लेखी विजयी भएका छन् । लेखीले १४ हजार २ सय ९१ मत प्राप्त गरेका छन् । त्यसतै उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन महतोले ९ हजार ९३ मत प्राप्त गरेका छन् ।

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology