Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भ्रम फैलाउने कार्यप्रति जसपाको आपत्ति

मददातालाई‌ भ्रममा नपर्न आग्रह 

भ्रम फैलाउने कार्यप्रति जसपाको आपत्ति

क्रान्ति केन्द्र सम्वाददाता

जनमत पार्टीका कार्यकर्ताहरुले टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा भ्रम फैलाई जनतालाई दिग्भ्रमित गर्ने कार्य गरिरहेको भन्दै जनता समाजवादी पार्टीले गम्भीर आपत्ति जनाएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले बोल्दै गरेको भिडियोमा जनमत पार्टीलाई समर्थन गरेको भन्दै नक्कली आवाज राख्न लगाई सामाजिक सञ्जाल मार्फत मतदातामा भ्रम फैलाउने कार्य हुँदै आएको हो ।

जसपा सप्तरीका अध्यक्ष केदार यादवले उम्मेदवारहरु चुनावी अभियानमा रहेको अवस्थामा सीके राउतका कार्यकर्ताहरुले निर्वाचन आचारसंहिताको समेत धज्जी उडाउँदै सामान्य नैतिक आचरणको ख्याल नगरि गलत कार्य आफ्ना कार्यकर्ताहरुलाई प्रोत्साहित गरेको प्रतिक्रिया दिएका छन् ।

“निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै हदैसम्मको निकृष्ट क्रियाकलाप भईरहँदा पनि निर्वाचन आयोग लगायत सम्बन्धित निकायले चासो नलिनु अत्यन्तै दुःखद हो ।” उनले भने “सामाजिक सञ्जालमा जसपा अध्यक्ष उपेन्द्र यादव सहितका उम्मेदवार र कार्यकर्ताहरुलाई हदैसम्म गालीगलोज जस्तो क्रियाकलापमा संलग्नहरुलाई कारवाही हुनुपर्छ ।”

आफुहरु हालसम्म मर्यादित रुपमा निर्वाचन आचारसंहिताको पालना गर्दैआएको र स्वस्थ प्रतिष्पर्धाको पक्षमा रहेको उनले बताए । जनमत लगायतका पार्टीका कार्यकर्ता वा भ्रम फैलाउने कार्यमा संलग्न जो कोहीको भ्रामक प्रचारबाजीमा नपर्न जसपाका जिल्ला अध्यक्ष यादवले सबैमा अपील गरेका छन् । चुनावी माहोललाई बिगार्ने कार्यहरु भईरहेकोले यसतर्फ सबै पक्षलाई चनाखो रहन उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology