Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बाम-लोकतान्त्रिक गठबन्धनको र्‍याली प्रदर्शन

बाम-लोकतान्त्रिक गठबन्धनको र्‍याली  प्रदर्शन

श्रवण वत्स

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को राजविराजमा बाम लोकतान्त्रिक गठबन्धनले बुधबार र्‍याली निकालिएको थियो । गठबन्धनका तर्फबाट उम्मेदवार दिएका प्रतिनिधिसभा सदस्य उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुर, प्रदेशसभा सदस्यमा २ (क) का उम्मेदवार लोसपाका सरोज कुमार मण्डल र २(ख) बाट माओवादी पार्टीका उमेश कुमार यादवसहितको सहभागितामा र्‍याली निकालिएको थियो ।

राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय अगाडिबाट निकालिएको र्‍याली बजार क्षेत्रको विभिन्न भाग परिक्रमा गरेको थियो । सो क्रममा बाम गठबन्धनका नेता कार्यकर्ताहरुले विभिन्न नाराहरु लगाएका थिए । बाम लोकतान्त्रिक गठबन्धन जिन्दाबाद, साईकल छाप जिन्दाबाद, हसियाँ हथौरा जिन्दाबाद, जय प्रकाश ठाकुर जिन्दाबाद, सरोज मण्डल जिन्दाबाद, उमेश कुमार यादव जिन्दाबाद सहितको नाराहरु लगाउँदै बजारको परिक्रमा गरेका थिए ।
यस क्षेत्र भित्र पर्ने छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका‌ नेताकार्यकर्ताहरुले लोकतान्त्रिक–वाम गठबन्धनको पक्षमा नारा लगाउँदै नगर परिक्रमा गरेका थिए । आफनो उम्मेदवारलाई जिताउन हजारौंको संख्यामा गठबन्धनका नेता कार्यकर्ता सहभागी भएको लोसपा नेपालका नेता ललन झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापनपत्र

स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापनपत्र

अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्षले‌ दिए राजीनामा

अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्षले‌ दिए राजीनामा

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology