Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

हारको त्रासले अन्य उम्मेदवारहरु अनर्गल प्रचार गर्दैछन् : जसपा

अस्वस्थ प्रतिस्पर्धा गर्ने र धर्मको नाममा उन्माद फैलाउनेलाई कारवाही गर्न माग

हारको त्रासले अन्य उम्मेदवारहरु अनर्गल प्रचार गर्दैछन् : जसपा

क्रान्ति केन्द्र सम्वाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिषकुमार सुमनले निर्वाचनमा हारको त्रासका कारण प्रतिस्पर्धीहरुले अर्नगल प्रचारबाजी गर्दै हिँडेको बताएका छन् ।

सोमवार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले सप्तरी निर्वाचन क्षेत्र नम्वर २ का अन्य उम्मेदवारहरुमा हारको त्रास देखिएको बताएका छन्। सो क्षेत्रबाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

“अस्ति जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले स्पष्ट रुपमा एउटा भिडियो सार्वजनिक गर्दै यहाँका प्रशासनले जसपाको पैसा बोक्छ भन्ने भ्रामक प्रचार गर्नुभयो ” उनले भने, “केही दिनअघि मात्रै एउटा धार्मिक समूहले धर्मकै नाममा हामीमाथि कुप्रचार गर्नुभयो ,सबैलाई थाहा छ जसपा समाजवाद स्थापना गर्ने अल्पसंख्यक समुदायको हितमा बोल्ने पार्टी हो ।”
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले भ्रामक प्रचार गरेको भन्दै उनले सो विषयमा पनि आफ्नो पार्टीले खण्डन गरिसकेको बताए ।
“अहिले सामाजिक सञ्जालहरुमा निर्वाचन आचार संघिता विपरित हामीलाई लक्षित गरेर अर्नगल प्रचारहरु भइरहेको छ” उनले भने, “विजित हुन लागेको उम्मेदवारमाथि संगठित भएर कुप्रचार गर्नु त परम्परा जस्तै देखिएछ । तर यो गलत हो ,निर्वाचनमा हारलाई पनि स्वीकार गर्नुपदर्छ ।”

त्यस्तै, यस क्षेत्रमा विकासको मुल फुटाउने र समानुपातिक समावेशीताको लागि लडिआउने एउटा सैद्धान्तिक पार्टी रहेको प्रवक्ता सुमनले बताए । “हामी अस्वस्थ प्रतिस्पर्धामाथि विश्वास पनि राख्दैनौं, त्यस्ता अस्वस्थ प्रतिस्पर्धा गर्न पनि चाह्दैनौं‌ ।” उनले भने, “जात–पात र धर्म यी सबैभन्दा माथि उठेर हामी आसन्न निर्वाचनलाई एउटा स्वस्थ निर्वाचनको रुपमा सम्पन्न गर्न उत्प्रेरित छौं ।”

उनले अन्य उम्मेदवारलाई पनि त्यसरी नै स्वस्थ रुपमा चुनावी प्रचार गर्न आग्रह गरे । ‘प्रशासनलाई पनि स्वच्छ निर्वाचन गराउनमा सहयोग पुर्याउन आग्रह छ’, उनले भने, “अस्वस्थ प्रतिस्पर्धामा लागेका र धर्मका नाममा उन्मात फैलाउनेलाई कारवाहीको दायरामा ल्याउन पनि प्रशासनलाई आग्रह गर्दछु ।”

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology