Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

प्रभावशाली नेता झासहितका व्यक्तिहरु जसपामा प्रवेश

प्रभावशाली नेता झासहितका व्यक्तिहरु जसपामा प्रवेश

विपिन यादव

सप्तरीको तिलाठीकोइलाडी-०१,तिलाठी निवासी प्रभावशाली नेता ललित नारायण झा सहित विभिन्न व्यक्तिहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । शुक्रबार तिलाठीमा आयोजित एक कार्यक्रम बिच उनीहरु पार्टीमा प्रवेश गरेका हुन् । झा यसभन्दा अघि लोसपामा थिए । लोसपा त्याग गरि जसपामा प्रवेश गरेका झालाई जसपा अध्यक्ष उपेन्द्र यादवले फुलमाला लगाई स्वागत गरेका थिए । कार्यक्रममा विगतका समयमा विभिन्न पेशामा रहेका व्यक्तिहरु समेत पार्टी प्रवेश गरेका थिए ‌। जसमा छिन्नमस्ता निवासी अवकाश प्राप्त शिक्षक असर्फी यादव, तिलाठी निवासी दिनेशचन्द्र झा, भोला यादव, बेचन राम लगायतका व्यक्तिहरु रहेका थिए । उनीहरुलाई पनि अध्यक्ष यादवले फुलमाला अबीर लगाई स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका जसपा अध्यक्ष तथा सप्तरी क्षेत्र नम्बर २बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादव, २(क)का प्रदेश सभा सदस्य उम्मेदवार शैलेन्द्र साह, जसपाका समानुपातिक उम्मेदवार रञ्जु ठाकुर, जसपाका केन्द्रीय सदस्य मृगेन्द्र सिंह यादव, प्रवक्ता मनिष सुमन,नेता शैलेन्द्र मोहन झा,स्थानीय नेता तथा अवकाश प्राप्त शिक्षक तिलाठी निवासी मोतिनारायण‌ मिश्र, अमरनाथ झा, अखिलेश्वर झा, सुखदेव राम,भोगानन्द मिश्र लगायतकाले मन्तव्य राखेका थिए । वक्ताहरुले जसपाका उम्मेदवारलाई मतदान गर्न स्थानीयसँग आग्रह गरेका थिए । कार्यक्रममा जसपाका मधेश प्रदेश उपाध्यक्ष शम्भु झा, स्थानीयवासी समेत रहेका जसपाका नेता निरज मुक्ति, नवनित झालगायतका थुप्रै नेता कार्यकर्ता तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जसपाका स्थानीय नेता अविनाश ‌मिश्रले गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology