Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

यादव र साह दुई तिहाई मतले विजय हुने निवर्तमान उपाध्यक्षको दावी 

यादव र साह दुई तिहाई मतले विजय हुने निवर्तमान उपाध्यक्षको दावी 

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र २(क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार शैलेन्द्र प्रसाद साह दुई तिहाई मतले पुनः विजय हुने तिलाठी कोइलाडी गाउँपालिकाकी निर्वातमान उपाध्यक्ष सुचिता यादवले दावी गरेकी छिन् । मंगलबार सोही गाउँपालिकाको २नम्बर वडा लौनियाँ वासीहरुसँग जसपाको लागि भोट माँगदै गरेकी उपाध्यक्ष यादवले क्रान्ति केन्द्रसँग यस्तो बताएकी हुन् ।

निवर्तमान उपाध्यक्ष यादवले “मधेशी जनताको अधिकारका लागि सधै अवाज जसपाले मात्रै उठाउँदै आएका हुन्” उनले भनिन । “युवाको लागि चाँडै रोजगारको पहल जसपाले गर्ने छ।”

अहिले भएका चौतर्फी विकास जसपाले नै गरेको भन्दै अधुरो काम पुरा गर्न पुनः जसपालाई विजय बनाउन उनले स्थानीयसँग आग्रह गरीन् ।

उनले सो क्रममा स्थानीय महिलाहरुसँग विभिन्न विषय वस्तुहरुमा विचार विर्मश समेत गरेकी थिईन ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology