Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

क्षेत्रलाई दुर्व्यसन मुक्त बनाउने : उम्मेदवार उमेश यादव

जनताले संघर्षको कदर गर्ने यादवको विश्वास 

क्षेत्रलाई दुर्व्यसन मुक्त बनाउने : उम्मेदवार उमेश यादव

 

क्रान्ति केन्द्र सम्वाददाता

 

आशन्न चुनावलाई अब केही दिन मात्र बाँकी छ । यस्तोमा उम्मेदवार र आम मतदातामा चुनावको लहर देख्न सकिन्छ । उम्मेदवारहरु घरदैलो तथा बिभिन्न चुनावी कार्यक्रम गर्न व्यस्त देखापरेका छन् । सप्तरीमा पनि यसको असर स्पष्ट देखिन सकिन्छ । सबै दल तथा उम्मेदवारहरु आफ्ना एजेण्डा लिई जनता माझ गइरहेका छन् । यस्तोमा क्रान्ति केन्द्रले सप्तरी निर्वाचन क्षेत्र नम्बर २(ख)का उम्मेदवार उमेश कुमार यादवसँग चुनावलाई केन्द्रित कुराकानी गरेको छ । यादव बाम लोकतान्त्रिक गठबन्धनका माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन् ।

शुसासन, विकास र पहिचानकालागि बिभिन्न प्रतिबद्धता लिएर जनतामाझ आएका यादवले मैथिली भाषालाई स्थानीय सरकारको कामकाजको भाषमा प्रयोग गरिने‌ प्रतिबद्धता व्यक्त गरेका छन् ‌। मातृभाषाको प्रयोगले स्थानीय बासीलाई कामकाजमा सहजता हुने उनले बताए । क्षेत्रलाई गरीबी, छुवाछुत, महिला हिंसा तथा दुर्व्यसन मुक्त गर्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।

“यस निर्वाचन क्षेत्रमा नेपालकै पुरानै शहरी योजनामा बसाईएको नगरपालिका, कृषि उत्पादनको प्रयाप्त अवसर, सांस्कृतिक तथा प्राकृतिक पर्यटन क्षेत्र, मुलुककै पहिलो सिंचाई प्रणाली चन्द्रनहर हुनु यहाँको लागि अवसर रहेको छ” उनले भने “यसै आधारमा टेकेर बहुआयामिक स्वरुपको आधुनिक शहरीकरण, कृषि क्षेत्रको आधुनिकीकरण र कृषि तथा गैरकृषिजन्य उद्योगहरु‌ विस्तार गर्न फराकिला अवसर रहेका छन् ।” तर राज्यसत्ताको पुर्वाग्रही दृष्टिकोण र आन्तरिक द्वन्द्वको कारण यो सब हुननसकेको उनको भनाई छ । “राज्यसत्ताको पुर्वाग्रही दृष्टिकोण, हाम्रा आन्तरिक अन्तरविरोधहरुले पर्याप्त श्रम शक्ति हुदाँहुदै पनि त्यसको उचित प्रयोग हुनसकेको छैन् ।” उनले भने “बौद्धिक श्रम तथा पुँजी पलायनतालाई रोक्न नसक्नु र विभेदरहित सामाजिक संरचनाको अभाव यहाँको मात्र नभई देशकै प्रमुख समस्या हो ।” यसका लागि इमान्दार, समर्पित, अनुभवी र दक्ष नेतृत्वको आवश्यकता रहेको उनले बताए ।

यादव सप्तरीबाटै निर्वाचित भई दोस्रो संविधानसभा सदस्य भएका र सिंचाई मन्त्रालय सम्हालिसकेका व्यक्ति पनि हुन् । उनले जनताले संघर्षको कदर गरी आफुलाई मतदिने विश्वास व्यक्त गरेका छन् । उनले भने “सधैं जनताको साथमा रहँदै आएको छुँ, संघर्ष गर्दै आएको छुँ, जनताले संघर्षको कदर गर्नेछ ।”

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सासुआमाले जबरजस्ती गराइन गर्भपतन

सासुआमाले जबरजस्ती गराइन गर्भपतन

कार्यालयमा थुनिए कार्यवाहक नगरप्रमुख

कार्यालयमा थुनिए कार्यवाहक नगरप्रमुख

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology