Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सामाजिक सञ्जालको दुरुपयोगमा नियन्त्रण लगाउ

 

सामाजिक सञ्जाल सुचनाको छिटो र छरितो पहुँचका लागि प्रयोग हुने सुलभ साधन हो । चरम विकासको यस युगमा ईन्टरनेट सेवा सम्म सबैको पहुँच भइराखेको छ । यद्दपी एक समुह अहिले पनि यसबाट टाढा देखिन्छ । तर अप्रत्यक्ष रुपले उनीहरूको पनि पहुँच छ भन्न सकिन्छ । यतिको पहुँच भएको यस साधनको सदुपयोग भए जति राम्रो हुन्छ दुरुपयोग भए त्यति नै नराम्रो पनि हुन्छ । अहिले मुलुकमा निर्वाचनको माहौलमा सामाजिक सञ्जालको चरम दुरुपयोग भइरहेको छ । समाजिक सञ्जालको दुरुपयोग अन्य समयमा पनि भइराखेकै हुन्छ र अहिले भने झन तिव्रताको साथ भइराखेको छ । केही व्यक्तिहरूले फेक आइडी (नक्कली पहिचान) बनाएर उम्मेदवार तथा दलहरुको प्रचारप्रसार गरिराखेका छन् त्यो भन्दा पनि अर्का दल तथा उम्मेदवारलाई हेला गालीगलौज गरिराखेका छन् । व्यक्तिगत‌अभिव्यक्तिको स्वतन्त्रताको आडमा अरुको शान्ति खलल गर्ने काम गरिराखेका छन् । मात्र दल र उम्मेदवारलाई नभई लक्षित गरी अर्का दलका समर्थकलाई समेत मानसिक तनाव दिईराखेका छन् । उनीहरुको यस्ता क्रियाकलापप्रति सम्बन्धित सरोकारवाला निकायहरुको मौनताले मुलुकलाई निश्चित रुपले क्षति पुर्याउने छ । त्यसमा पनि लोकतान्त्रिक मुलुकको नेतृत्व चुन्ने समयमा यसले आम मतदातालाई पनि झुक्याई रहेको छ । सम्बन्धित निकायलाई यथासिघ्र यस्ता गतिविधि बन्द गराउनुपर्छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… पेट्रोल पम्प संचालकको बदमासी !

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय : ‘असोज ३’ संविधान दिवस की कालो दिन ?

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… बिमार अस्पताल

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… हनुमाननगर कंकालिनी नगरपालिकाको दु:खदायी रवैया

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय : सरकारी भनेकै यस्तै हो ?

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology