Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

ठुलठुला गफ होइन्, सानोसानो कुरामा ध्यान दिन्छौं : ‌उम्मेदवार बरुण झा

व्यवस्थापनलाई  प्राथमिकता दिने झाको भनाई 

ठुलठुला गफ होइन्, सानोसानो कुरामा ध्यान दिन्छौं : ‌उम्मेदवार बरुण झा

बिपिन यादव

आशन्न चुनावलाई अब केही दिन मात्र बाँकी छ । यस्तोमा उम्मेदवार र मतदाता दुवैमा चुनावको लहर देख्न सकिन्छ । उम्मेदवारहरु घरदैलो तथा बिभिन्न चुनावी कार्यक्रम गर्न व्यस्त देखापरेका छन् । सप्तरीमा पनि यसको असर स्पष्ट देखिन सकिन्छ । सबै दल तथा उम्मेदवारहरु आफ्ना एजेण्डा लिई जनता माझ गइरहेको छ । यस्तोमा क्रान्ति केन्द्रले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार बरुण झासँग चुनावलाई केन्द्रित कुराकानी गरेको छ । झा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । क्रान्ति केन्द्रसँगको सम्वादमा झाले आफु ठुलठुला गफमा होइन्, सानोसानो कुरामा ध्यान दिनेमा विश्वास राख्ने बताएका छन् । “जनता माझमा ठुलठुला बाचा गर्दिन, ससाना कुरामा ध्यान दिन्छु ” उनले भने ” मात्र चुनाव जित्ने उदेश्यले उम्मेदवारी दिएको होइन्, जनता समक्ष विचार पुर्याउनु छ ।”

उनले विचारसँग सहमत भए आफुलाई मत हाल्न जनतासँग आग्रह गरेका छन् । विचारसँग सहमत नभए मत नदिनु उनको भनाइ छ ‌।

उम्मेदवार झाले आफ्नो र आफ्नो पार्टीको मुख्य उदेश्य व्यवस्थापन रहेको बताए । निकाय र संरचनामा व्यवस्थापनको कमीले गर्दा रहेको सुविधा पनि उपयोगबाट जनता बञ्चित रहेको उनले ठहर छ । “विद्यालयमा शिक्षक, अस्पतालमा चिकित्सक, कार्यालयहरुमा कर्मचारी भएपनि व्यावस्थापन हुननसक्दा जनतालाई सुविधा पाउन समस्या भोग्नु परिरहेको छ ” उनले भने “अहिलेका जनप्रतिनिधिहरुले भौतिक संरचना निर्माण गरदिए तर व्यसवस्थपन गर्न सकेन् ।”

यसै क्षेत्रबाट पहाडी क्षेत्र गएका शिक्षक पढाउने तर यताका भने विद्यालयमा गफ मात्र दिने गरेको उनले बताएका छन् । यस्तो समस्या मात्र शिक्षा क्षेत्रमा नभई ‌सबै क्षेत्रमा रहेको उनले भने । यस समस्याको कारण मात्र व्यवस्थापनको कमी रहेको उनले बताए । हालसम्मका जनप्रतिनिधिहरुलाई व्यसवस्थपन गर्ने बौद्धिक क्षमता नरहेको उनको भनाई छ ।

उनले आफु जितेपछि व्यवस्थापनलाई प्राथमिकता दिने बताएका छन् । व्यवस्थापन गर्न सकिए यी सुविधाहरुको चरम फाइदा लिनसक्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology