Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

महासंघद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

महासंघद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

 

क्रान्ति केन्द्र सम्वाददाता

 

नेपाल पत्रकार महासंघ सप्तरी शाखाद्वारा दिपावली र छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो । महासंघ शाखा सप्तरीको अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना भएको थियो ।

राजविराजमा रहेका नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, पूर्व केन्द्रिय सदस्य अवधेश झा, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व सभापति एवम् पूर्व केन्द्रिय सदस्य शम्भु झा, पूर्व सभापति विष्णु कुमार मण्डल, बैधनाथ झा, वरिष्ठ पत्रकार अनिल कुमार अनल, मुरली प्रसाद यादव, गणेश लाल देव, राधे श्याम रमण, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व उपाध्यक्ष सुधा देवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङ, प्रेस चौतारी सप्तरीका अध्यक्ष डम्बर राई, प्रेस युनियन सप्तरीका कार्यबाहक अध्यक्ष विनय लाल कर्ण, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेल, सतिश कुमार दत्त लगायतका व्यक्तिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सचिव राम नारायण विश्वासद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष बैधनाथ यादवले गरेका थिए । अर्का उपाध्यक्ष अम्बिका दाहालले धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा सप्तरीका बिभिन्न संचारमाध्यममा कार्यरत् पत्रकारहरुको उपस्थिति रहेको थियो । महासंघ शाखाद्वारा उपस्थिति सबैलाई नयाँ कपडा (गमछा) प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

युवाको अगुवाइमा तिलाठीमा ४८ घण्टे अष्टयाम सुरु

युवाको अगुवाइमा तिलाठीमा ४८ घण्टे अष्टयाम सुरु

पित्तलले विस्थापित हुँदै बाँसे वर्तन

पित्तलले विस्थापित हुँदै बाँसे वर्तन

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology