क्रान्ति केन्द्र सम्वाददाता
संस्कृतिविद् तथा शताब्दी पुरुष सत्य मोहन जोशीको निधनको शोकमा भोलि(मंगलबार) सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएका छन् ।
मंगलबार राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत भएको उनले बताए ।