Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जसपाको चुनावी प्रचार–प्रसार कार्यालय तोपामा उद्धाटन

जसपाको चुनावी प्रचार–प्रसार कार्यालय तोपामा उद्धाटन

क्रान्ति केन्द्र सम्वाददाता

जनता समाजवादी पार्टी नेपालका चुनावी प्रचार–प्रसार कार्यालय तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ तोपामा आइतबार एक कार्यक्रम बीच उद्धाटन गरिएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क)को संयोजक सत्यनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जसपाका प्रवक्ता तथा मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेश जसपाका उपााध्यक्ष शम्भू झा रहेका थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै अर्थ मन्त्री साहले “२०७४ सालमा यहाँका जनताले आफ्नो अमुल्य मत दिएर हामीले पठाएको थियो, त्यसकै फल स्वरुप आज सप्तरीमा चौतर्फी विकासै विकास भएको हो , जसपाको काम जनतालाई देखाउन पर्दैन जनता आफैमा मुल्याङ्कन गरेर फेरी निर्वाचन क्षेत्र नम्बर २ मा जसपाको झण्डा फहराउछन हामीलाई विश्वास छ । “उनले भने “केही बर्ष अगाडी यहाँका जनताहरु शिक्षा, स्वास्थ्य, यातायात, बिजुलीको असुविधाले गर्दा पलयान गर्न लागेका थिए , तर आजका दिनमा त्यहि जनताहरु पुनः सबै सुविधा देखेर फर्किन लागेका छन ।”
अहिले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसरभित्र नर्सिङ कलेजको स्थापना संगै निर्माण कार्य समेत अन्तिम चरणमा रहेको उनले बताए ।
त्यस्तै महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस परिसरभित्र इन्जिरियरिङ्ग कलेजको स्थापना , दिघबा बिरौल स्थित रामराजा मेडिकल कजेल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना काम भएको उनले बताए ‌।
सो कार्यक्रममा जसपा नेपालका युवा नेता निरज मुक्ति, माहदेवा गाउँपालिका नेता दानालाल यादव, मधेश प्रदेश संघीय परिषद सदस्य नवनित झा लागयत हजारौं संख्यामा नेता कार्यकताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

मुख्यमन्त्रीको स्पष्टोक्ति : सीके राउतकै निर्देशनमा फेसबुकमा मात्र राजीनामा दिएको हुँ

मुख्यमन्त्रीको स्पष्टोक्ति : सीके राउतकै निर्देशनमा फेसबुकमा मात्र राजीनामा दिएको हुँ

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

तेस्रो दिन खुल्यो जसपा नेपालको चेत !

तेस्रो दिन खुल्यो जसपा नेपालको चेत !

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology