Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बेल्हीस्थित चारु मेडिकेयरद्वारा स्वास्थ्य सेवा सुरु 

बेल्हीस्थित चारु मेडिकेयरद्वारा स्वास्थ्य सेवा सुरु 

 

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको तिलाठी कोइलाडी-०१ बेल्हीस्थित चारु मेडिकेयर एण्ड रिसर्च सेन्टरबाट शुक्रबारबाट बिभिन्न किसिमको स्वास्थ्य सेवा दिने सुरु भएको छ ।

 

जसमा विभिन्न रोग विशेषज्ञ डाक्टरहरुको सहयोगमा २४ औं घण्टा ईमर्जेन्सी सेवा, डिजिटेल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, ईसिजी सेवा, डिजिटल ल्याव ओपिडी सेवा र फार्मेसी सेवा रहेको छ ।

वरिष्ट फिजिसियन डाक्टर प्रमोद कुमार यादव, बाल रोग विशेषज्ञ डाक्टर सरोज कुमार यादव, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल कुमार यादव, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर ब्रजेश झा, हृदय रोग विशेषज्ञ डाक्टर उमेश कुमार यादव, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर छेत्रनारायण (सि.एन.) झा, जेनरल सर्जन डाक्टर आनन्द उज्जव सिंह, नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर बालेश्वर यादव र रेडियोलोजिष्ट विशेषज्ञ डाक्टर विकाश कुमार शाहद्वारा सेवा दिने छ ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

निराश भइ फर्किए अस्पताल आएका बिरामी, आज सुचारु

निराश भइ फर्किए अस्पताल आएका बिरामी, आज सुचारु

अस्पताल सुनसान, क्लिनिक भरिभराउ 

अस्पताल सुनसान, क्लिनिक भरिभराउ 

सप्तरीमा डाक्टरको पुर्जा बिनै गर्भपतनको औषधि

सप्तरीमा डाक्टरको पुर्जा बिनै गर्भपतनको औषधि

बच्चा खसाउने औषधि खाएपछि जे भयो…

बच्चा खसाउने औषधि खाएपछि जे भयो…

मुख्यमन्त्रीलाई सेवाग्राहीको गुनासैगुनासो

मुख्यमन्त्रीलाई सेवाग्राहीको गुनासैगुनासो

एक महिनादेखि मेसु बिहिन गजेन्द्रनारायण सिंह अस्पाताल

एक महिनादेखि मेसु बिहिन गजेन्द्रनारायण सिंह अस्पाताल

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology