Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा १ सय ७० जना भन्दा बढीले गराए मनोनयन दर्ता

सप्तरीमा १ सय ७० जना भन्दा बढीले गराए मनोनयन दर्ता

क्रान्ति केन्द्र सम्वाददाता
आसिन प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार विभिन्न पार्टी र स्वतन्त्र गरि १ सय ७० जना भन्दा बढीले मनोनयन दर्ता गराएका छ्न । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा तर्फ एमाले- जसपा गठबन्धनबाट नवलकिशोर साह, सत्तारुढ गठबन्धनबाट रामदेव साह, मंगोल नेशनल अर्गनाइजेसनबाट पदम बहादुर राना, नेपाल मजदुर किसान पार्टी हरिशंकर पण्डित,राष्ट्रिय प्रजातन्त्र पार्टी विष्णुदेव यादव,नागरिक उन्मुक्ति पार्टी टीका लक्षमि चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागेश्वर प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी निरंजन प्रसाद कुशवाह, स्वतन्त्र उम्मेदवार कविन्द्र यादव,सर्वेन्द्र कुमार नायक,नारायण ठाकुर, विद्यानन्द लेखी, दिलिप कुमार चौधरी रहेका छ्न । क्षेत्र नम्बर २मा एमाले – जसपा गठबन्धनबाट उपेन्द्र यादव, सत्तारुढ गठबन्धनको तर्फबाट जयप्रकाश ठाकुर, जनमत पार्टीबाट डा. सिके राउतले मनोनयन दर्ता गराएका छ्न । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कैला मंसुरी मियाँ, हाम्रो नेपाली पार्टीबाट डम्बर नारायण साह तेलि, नेपाली काँग्रेस( बिपि)बाट प्रा. डा. चिरञ्जीवी लाल दास,नेपाल मज्दुर किसान पार्टीबाट देव नारायण यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट हजरत अलि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरुण कुमार झा र स्वतन्त्र उम्मेदवार विरेन्द्र कुमार मिश्राले मनोनयन दर्ता गराएका छ्न । यसैगरी क्षेत्र नम्बर ३ मा एमाले- जसपा गठबन्धनबाट ताराकान्त चौधरी, सत्तारुढ गठबन्धनबाट दिनेश कुमार यादव, हाम्रो नेपाली पार्टीबाट नवीन कुमार मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोद कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमोद कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गंगाराम ठाकुर र स्वतन्त्रबाट सिताराम मण्डलले मनोनयन दर्ता गराएका छ्न । क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धनबाट तेजुलाल चौधरी, एमाले जसपा गठबन्धनबाट वालकिशोर यादव, नागरिक उन्मुक्ति पार्टीबाट देवान मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मो.इरफान आलम,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कपिलदेव यादव, स्वतन्त्रबाट माधुरी कुमारी साह,सुरेश कुमार चौधरी थारुले मनोनयन दर्ता गराएका छ्न । यसैगरी प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर १ क बाट एमाले जसपा गठबन्धनबाट राज कुमार लेखी, सत्तारुढ गठबन्धनबाट अशोक कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राम आशिष शर्मा, स्वतन्त्रबाट शम्भु बहादुर खड्का, हेमराज तातेड, (ख) को प्रदेश सभा सदस्यमा जसपा- एमाले गठबन्धनबाट सुदम्बर यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट वलदेव साँफी, स्वतन्त्र उम्मेदवारमा रामचन्द्र मण्डल, संतोष कुमार रजकले मनोनयन दर्ता गराएका छ्न । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ क बाट एमाले- जसपा गठबन्धनबाट शैलेन्द्र प्रसाद साह, सत्तारुढ गठबन्धनबाट सरोज कुमार मण्डल, जनमत पार्टीबाट सतिश कुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जय नारायण मण्डल, जनता प्रगतिशील पार्टी नेपालबाट सत्यनारायण मुखिया, हाम्रो नेपाली पार्टीबाट कान्हैया कुमार ठाकुर, नेपाल सद्भावना पार्टीबाट गंगा प्रसाद यादव, नेपाली काँग्रेस ( बिपि) बाट राम नारायण राय,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कालिचन्द्र राय, नेपाल मजदुर किसान पार्टीबाट विणादेवी यादव, स्वतन्त्रबाट कामेश्वर मण्डल, गिरधर मण्डल, पुनिता कुमारी ठाकुर, धिरेन्द्र कुमार साह,चन्द्रकला सिंहले मनोनयन दर्ता गराए । यसैगरी क्षेत्र नम्बर २ को (ख) मा सत्तारुढ गठबन्धनबाट उमेश कुमार यादव, एमाले जसपा गठबन्धनबाट लक्षमण यादव, जनमत पार्टीबाट महेश कुमार यादव,नेपाल संघीय समाजवादी पार्टीबाट मो.फरमुद, हाम्रो नेपाली पार्टीबाट खेलानन्द कुमार दास,नेपाली काँग्रेस (विपि) बाट प्रतिमा कुमारी देव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट फुदनलाल खंग, नेपाल मज्दुर किसान पार्टीबाट महिदेव प्रसाद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी फलेन्द्र मण्डल, स्वतन्त्रबाट सकुन्तलादेवी यादव,रिंकुदेवी यादव,दुर्गानन्द यादवले मनोनयन दर्ता गराए । यसैगरी क्षेत्र नम्बर ३ क बाट सत्तारुढ गठबन्धनबाट मो. समिम, एमाले- जसपा गठबन्धनबाट जोगेन्द्र भगत, जनमत पार्टीबाट राम प्रसाद मण्डल राजधोव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राम कुमार यादव,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुदेव चौधरी, स्वतन्त्रबाट गनु प्रसाद साह,पप्पु कुमार यादव,संजिव नारायण यादव, महेन्द्र प्रसाद चौधरी, मो. आलम, राजेश कुमार यादव, मो. कादिर, राम कुमार यादव रहेका छ्न । यसैगरी ख तर्फ जसपा- एमाले गठबन्धनबाट विदेश्वर यादव बिक्की, सत्तारुढ गठबन्धनबाट गजेन्द्र कुमार मण्डल, नेपाली काँग्रेसबाट भगवती प्रसाद यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट डोमनी देवि राम, जनमत पार्टीबाट शम्भु कुमार साह नागरिक उन्मुक्ति पार्टीबाट भुवनेश्वर चौधरी, स्वतन्त्रबाट अरमेन्द्र यादव, राधेश्याम पंडित, श्रीकान्त राउत लगायतका छ्न । यसैगरी क्षेत्र नम्बर ४ (क) को एमाले- जसपा गठबन्धनबाट वालकृष्णा चौधरी थारु, सत्ता गठबन्धनबाट गोविन्द बहादुर न्यौपाने, जनमत पार्टीबाट रोशन प्रसाद भगत, नागरिक उन्मुक्ति पार्टीबाट भुबमेश्वर चौधरी थारु लगायतका छ्न । (ख)बाट जसपा- एमाले गठबन्धनबाट अभिषेक यादव, सत्तारुढ गठबन्धनबाट इन्द्रदेव यादव, नागरिक उन्मुक्ति पार्टीबाट भरत कुमार चौधरी थारु रहेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

तातो हावा सम्बन्धी सडक नाटक 

तातो हावा सम्बन्धी सडक नाटक 

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

Natraj Technology advertisement

ताजा समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology