क्रान्ति केन्द्र सम्वाददाता
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष चन्द्रकान्त(सिके) राउतले नेकपा एमाले र जनता समाजवादी पार्टी बिचको चुनावी तालमेललाई ठगबन्धन भनेका छन् ।आइतबार आसिन चुनावको लागि नाम दर्ता गराए पश्चात संचारकर्मीसंगको कुराकानीमा उनले यस्तो भनेका हुन् । उनले भने “यो गठबन्धन होइन् ठगबन्धन हो । उनले जसपाको कुनै सिद्धान्थ नरहेको बताए ।”यहाँ सिद्धान्थको कुरै छैन, संघियता चाहेकोले संघियता खारेज गर्न चाहनेसंग मिलि कसरी जनताको सेवा हुनसक्छ ।उनले प्रश्न गरे ।