Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अध्यक्ष भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार मोरङ्ग र धनुषा बिच हुने

अध्यक्ष भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार मोरङ्ग र धनुषा बिच हुने

 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाद्वारा आयोजित प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष भलिबल प्रतियोगिताको फाइनल खेल  शनिबार मोरङ्ग र धनुषा बीच हुने आयोजकले बताए ।

कविलासा टिम सेमी फाइनलमा नआएपछि खेलको नियम अनुसार धनुषा टिम ‘वाक ओभर’ माध्यमबाट फाइनलमा पुगेको छ भने मोरङ्ग क्लव सुनसरीलाई पराजित गर्दै फाइनलको यात्रा गरेको छ ।

युवायुवती खेलाडीहरुको प्रोत्साहन बढाउनको लागि खेलको आयोजना गरिएको अध्यक्ष विद्यान्नद चौधरीले बताए । युवा–युवतीहरुलाई कुलतबाट खेलको माध्यमले हटाउने मनसाईले यस्तो किसिमको खेलको आयोजना गरिएको अध्यक्ष चौधरीले बताए ।स्थानीय खेलाडीहरुलाई समेत प्रोत्साहनका लागि खेलको आयोजना गरिएको अध्यक्ष चौधरीले बताए ।

प्रतियोगिता गत असोज १० गतेदेखी सुरुवात भएको थियो । प्रतियोगितामा कुल १० वटा टिम सहभागी रहेका थिए ।जसमा ८ वटा पुरुष टिम र २ वटा महिला टिमको सहभागिता रहेको आयोजकले बताए । विजेता टिमलाई नगद १ लाख १ हजार कप र उपविजेता टिमलाई ५१ हजार नगद तथा कप दिइने आयोजक टिमले बताए । खेलको मैन अफ दि सिरीजमा ५ हजार नगद र शिल्ड समेत बितरण हुने आयोजक समितीका बसन्त कुमार चौधरीले बताए ।

सहभागिता टिमहरुमा सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, सुनसरी, मोरङ, सिरहा, धनुषा, सुरुङ्गा नगरपालिका धरान, नेपाल पुलिस आर्मी क्याम्प रहेका थिए ।आज फाइनल खेल दिउँसो १ बजेदेखी सुरु हुने आयोजक समितीका चौधरीले बताए ।

तपाईको प्रतिक्रिया !

Anand Sharma

Anand Sharma

Anand Sharma served as the senior correspondent at Kranti Kendra, responsible for comprehensive news coverage across various sectors, including politics, economy, and social issues.

संबन्धित समाचार

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

सप्तरीको यु- १९ क्रिकेट टिम

सप्तरीको यु- १९ क्रिकेट टिम

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology