Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

विजया दशमीको आज छैठौं दिन कात्यायनी देवीकोे पूजा गरिदैं, सप्तरीको धार्मिक स्थलहरुमा भक्तजनको भीड बढ्दै

विजया दशमीको आज छैठौं दिन कात्यायनी देवीकोे पूजा गरिदैं, सप्तरीको धार्मिक स्थलहरुमा भक्तजनको भीड बढ्दै

श्रवण वत्स
राजविराज ।
हिन्दुहरुको महान पर्व विजया दशैंको छैठौं दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा कात्यायनी देवीको को पूजा गरिँदैछ । सप्तरी जिल्लाको विभिन्न धार्मिक स्थलहरुमा भक्तजनहरुको भिड निरन्तर बढदै गएको छ ।
दुर्गा सप्तशी कथा अनुसार कुनै समय केट नामक ऋषि थियो । उनको छोराको नाम ऋषि कात्या थियो । उनको नामको प्रसिद्ध कात्या गोत्रबाट ऋषि कात्यायनको जन्म भएको थियो । महर्षि कात्यायनको आश्रममा देवता र ऋषिहरूको कल्याणको लागि देवी कात्यायनी छोरीको रूपमा जन्मिएकी थिइन् ।
देवी कात्यायनीको दिव्य रूप सुन जस्तै उज्यालो छ । चार हातधारी माता कात्यायनीको वाहन सिंह हो । उनले एक हातमा तरवार र अर्को हातमा आफ्नो प्यारो कमल बोकेकी छिन् भने अन्य दुई हात वरमुद्रा र अभयमुद्रामा छन् ।

जब संसारमा दैत्य महिषासुरको अत्याचार धेरै बढ्यो,तब उसको नाशको लागि ब्रह्मा, विष्णु र महेशको तेज र महिमाको अंशबाट एक देवीको जन्म भयो । ऋषि कात्यायनले दुर्गा माताको कठोर तपस्या, पूजा–आराधना गर्ने र देवीको घरमा छोरीको रूपमा जन्मिने इच्छा व्यक्त गरेका थिए । त्यसपछि देवीले उनको इच्छा स्वीकार गरी जन्म लिइन् । देवी रुपी कन्याको जन्म भएको तीन दिनपछि शुक्ल सप्तमी, अष्टमी र नवमीमा ऋषि कात्यायनले उनको पूजा गरेका थिए ।
कात्यायनी माताको पूजा गर्दा नरिवल, कलश, गंगाजल, कलवा, रोली, चामल, चुन्नी, मह, धूप, दियो, घिउ आदिको प्रयोग गर्नुपर्छ । षष्ठीतिथीको दिन देवीको पुजामा महको महत्व बताइएको छ । यस दिन प्रसादमा मधु वा महको प्रयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

युवाको अगुवाइमा तिलाठीमा ४८ घण्टे अष्टयाम सुरु

युवाको अगुवाइमा तिलाठीमा ४८ घण्टे अष्टयाम सुरु

पित्तलले विस्थापित हुँदै बाँसे वर्तन

पित्तलले विस्थापित हुँदै बाँसे वर्तन

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

Natraj Technology advertisement

ताजा समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology