Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बिभिन्न पार्टी परित्याग गरि नेताहरु जसपामा प्रवेश

बिभिन्न पार्टी परित्याग गरि नेताहरु जसपामा प्रवेश

 

क्रान्ति केन्द्र सम्वाददाता

 

विभिन्न पार्टी परित्याग त्याग गरि केन्द्रीय नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सप्तरीको राजविराजमा आइतबार आयोजित एक कार्यक्रमका बीच बिभिन्न पार्टीमा रहेका केन्द्रीय तथा जिल्लाका नेताहरु पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन् ।

लोसपाका केन्द्रीय नेता शैलेश कुमार चौधरी, केन्द्रीय नेता एवम् मधेश बाहिनी रक्षा दलको पुर्व अध्यक्ष विनोद कुमार यादव, केन्द्रीय सदस्य पूनम यादव लगायतका दर्जनौं नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । शैलेश चौधरी राजविराज नगरपालिकाका पूर्व मेयर समेत हुन् । उनीहरू चुनावी गठबन्धनमा लोसपा पार्टीले थोरै सीटमा तालमेल गरेका कारण असन्तुष्ट रहेका थिए ।

सप्तरी उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष शंकर दास, नेकपा एसको प्रदेश सचिवालय सदस्य अरुण देव लगायतका नेताहरु जसपामा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका प्रवक्ता मनिष सुमन लगायतले स्वागत गरेका थिए ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सदस्यमा उम्मेदवारी दिएका जसपा अध्यक्ष उपेन्द्र यादवले सप्तरीमा कार्यकर्ता भेला, भेंटघाट, छलफल तथा पार्टी प्रवेश कार्यक्रमलाई तिब्रता दिएका छन् । प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएपछि नर्सिङ्ग कलेज, इन्जिनियरिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शैय्याको अस्पताललाई ४ सय २० बेडको सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माण लगायत विभिन्न कामहरु गरेका छन् । उनले सप्तरीमा जम्मा ४२ वटा काम गरेका छन् । त्यस मध्ये केही काम पुरा पनि भईसकेको छ भने बाँकी निर्माणका क्रममा रहेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

अभिभावकविहीन बनेको सिरहा-४ मा राजकिशोर यादवको ‘इन्ट्री’ले मतदातामा उत्साह

अभिभावकविहीन बनेको सिरहा-४ मा राजकिशोर यादवको ‘इन्ट्री’ले मतदातामा उत्साह

सप्तरीमा कोही उम्मेदवार विरुद्ध परेन उजुरी

सप्तरीमा कोही उम्मेदवार विरुद्ध परेन उजुरी

सप्तरीमा चार सिटका लागि एक सय ५ जनाको उम्मेदवारी

सप्तरीमा चार सिटका लागि एक सय ५ जनाको उम्मेदवारी

स्वाभिमान पार्टीको डेब्यु, पूर्व मुख्यमन्त्री सिंह र ई. सुमित साह मैदानमा

स्वाभिमान पार्टीको डेब्यु, पूर्व मुख्यमन्त्री सिंह र ई. सुमित साह मैदानमा

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology