Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

तिलाठीकोईलाडीमा स्वास्थ्य कार्यक्रम समिक्षा सम्पन्न, उतकृष्ट तीनलाई पुरस्कार  प्रदान

तिलाठीकोईलाडीमा स्वास्थ्य कार्यक्रम समिक्षा सम्पन्न, उतकृष्ट तीनलाई पुरस्कार  प्रदान

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको तिलाठीकोईलाडी गाउँपालिकामा  स्वास्थ्य  कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न  भएको  छ  । गाउँपालिकाको स्वास्थ्य  शाखाको  आयोजनामा गाउँपालिका अध्यक्ष अरुण कुमार मंडलको अध्यक्षतामा  बुधबार कार्यक्रम सम्पन्न  भएको हो ।कार्यक्रममा  आर्थिक बर्ष २०७८/०७९ भरिमा गरेका कार्यहरु प्रस्तुत गरेका थिए ।सो कार्यक्रममा बर्ष  भरिमा उतकृष्ट कार्य गरेका  तीन स्वास्थ्य कार्यलयलाई  पुरस्कार समेत प्रदान गरिएको सोही गाउँपालिकाका वडा नम्वर २का वडा अध्यक्ष कमल मण्डलले जानकारी दिए ।उतकृष्ट तीन स्वास्थ्य कार्यलायमा वडा नम्वर २  लौनिँया स्थित स्वास्थ्य चौकी  प्रथम, वडा नम्बर  ८ तोपा  स्थित  प्राथमिक स्वास्थ्य केन्द्र दोस्रो र वडा नम्वर ७ मंसापुरमा रहेको आधारभुत स्वास्थ्य केन्द्र तेस्रो भएको वडा अध्यक्ष मंडलले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

रुपनी गाउँपालिकामा अख्तियारले गर्यो छानबीन सुरु

रूपनी गाउँपालिकाले १२ हजारको समान ३९ हजारमा किन्यो

निराश भइ फर्किए अस्पताल आएका बिरामी, आज सुचारु

निराश भइ फर्किए अस्पताल आएका बिरामी, आज सुचारु

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology