Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराज नगरपालिकाद्वारा घर नक्सा सम्बन्धी कार्य पुनः सुचारु  

राजविराज नगरपालिकाद्वारा घर नक्सा सम्बन्धी कार्य पुनः सुचारु   

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज नगरपालिकाद्वारा घर नक्सा पास तथा अभिलेखीकरण सम्बन्धी कार्य पुनः सुचारु गरिएको छ ।मंगलबार नगरपालिकाले एक सुचना जारी गर्दै कार्य सुचारुको जानकारी गराएको छ ।सोही दिन नगरपालिकाले बिना इजाजत घर निर्माण कार्य गरेकालाई नक्सा अभिलेखीकरण गराउन समेत सुचना जारी गरेको थियो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुद्वारा हस्ताक्षरित सुचना पत्रमा नगरपालिका भित्रका १ देखि १६ नम्बर वडा सम्मका क्षेत्रमा बिना नगरपालिकाको इजाजत निर्माण गरिएको घरको नक्सा बनाई नक्सा उपशाखामा पेश गर्नुपर्ने भनिएको छ ।सो नक्सा पेश गर्नको लागि सुचना गरिएको मिति देखि तिन महिना सम्मको समय दिइएको छ ।गत भदौ १७ नगरपालिकाले सुचना जारी गर्दै कार्य स्थगन गरिएको जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

जिल्ला प्रशासन कार्यालयलाई हनुमाननगर कंकालिनी नगरपालिकाको ‘गिफ्ट’

जिल्ला प्रशासन कार्यालयलाई हनुमाननगर कंकालिनी नगरपालिकाको ‘गिफ्ट’

‘राजगढ र डाक्नेश्वरीको शिक्षा अधिकृत कमीसन उठाउन केन्द्रित’

‘राजगढ र डाक्नेश्वरीको शिक्षा अधिकृत कमीसन उठाउन केन्द्रित’

तिलाठी कोईलाडीद्वारा बाढी प्रभावितलाई नगद राहत वितरण

तिलाठी कोईलाडीद्वारा बाढी प्रभावितलाई नगद राहत वितरण

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology