Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

विश्व पर्यटन दिवसमा राजविराजमा गोष्ठी तथा आगन्तुकलाई स्वागत

गोष्ठीमा मञ्चासिन अतिथीहरू ।

क्रान्ति केन्द्र सम्वाददाता

राजविराजमा गोष्ठी तथा आगन्तुकलाई स्वागत गरी  ४३ औं विश्व पर्यटन दिवस मनाईएको छ । होटल तथा पर्यटन व्यवसायी संघ, सप्तरीले हुनमाननगर कंकालिनी नगरपालिकाको भारदहस्थित कंकालिनी मन्दिरमा आएका दर्शनार्थी पर्यटकहरुलाई स्वागत गरेको थियो ।पर्यटकहरुलाई फूलमाला लगाएर र मिठाई बाँडेर स्वागत गरिएको संघले जनाएको छ । संघले काठमाडौंबाट मंगलबार राजविराज ओर्लेका यात्रीहरुलाई समेत स्वागत सत्कार गरेर पर्यटन दिवस मनाएको छ ।त्यसपछि पर्यटन दिवसको अवसरमा गोष्ठीको आयोजना समेत गरिएको थियो ।

आयोजित गोष्ठीमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सम्भावित पर्यटन क्षेत्रको पहिचान गरेर अघि बढनु पर्ने बताएका थिए । प्रजिअ थापाले अर्थतन्त्रको मेरुदण्ड रहेको पर्यटनको लाभ तल्लो तहसम्म पुग्ने भएकाले सम्भावित पर्यटन क्षेत्रको पहिचान गरेर अघि बढनु पर्ने बताएका थिए। “पर्यटनको विकासका लागि सुरक्षित, सुविधायुक्त वसोवास, पर्यटकिय क्षेत्रको जानकारीमूलक प्रचारप्रसार आवश्यक रहेको छ, यसमा तीनै तहको सरकारले ध्यान पुर्याउनु जरुरी रहेको छ ।” उनले भने “नेपालमा सबैथोक भएर पनि सदुपयोग गर्न नसक्दा गरिबी एकातिर र स्रोत, साधन अर्कोतिर भएको छ ।”

इन्सेक प्रतिनिधी मनोहर पोखरेलले पर्यटन उद्योगमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता रहेको बताएका थिए । सप्तरीमा रहेको नदीनाला, बन्यजन्तु, रहनसहन, संस्कृतिको प्रचारका साथै धार्मिक, ऐतिहासिक सम्पदाहरूको संवद्र्धन, संरक्षण र प्रवर्धन गरी पर्यटक आगमन, बसाइ र खर्चमा वृद्धि गराई रोजगारीका अवसर सुजना गर्ने सम्भावनाबारे चर्चा गरेका थिए ।

होटल तथा पर्यटन व्यवासायी संघ सप्तरीका अध्यक्ष शैलेश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेश उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अरुण प्रधान, ईटा व्यावसायी संघका अध्यक्ष दुर्गानन्दप्रसाद साह, होटल व्यवसायी कृतनारायण शर्मा, पत्रकार चन्दन यादवलगायतका उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology