Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजमा राष्ट्रपति भण्डारीको पुत्ला दहन  

पुत्ला दहन गर्दै प्रदर्शनकारी । फोटोः क्रान्ति केन्द्र

क्रान्ति केन्द्र सम्वाददाता

राजविराजको जनआन्दोलन चौकमा राष्ट्रपति विद्या देवी भण्डारीकको पुत्ला दहन गरिएको छ ।मंगलबार जनता समाजवादी पार्टी, नेपालका युवा, विद्यार्थी तथा महिला संगठनद्वारा राष्ट्रपतिको पुत्ला दहन गरिएको हो ।‌ राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी नागरिकलाई अधिकारबाट बञ्चित गर्ने प्रयास गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।राजविराजको शिव मन्दिर परिसरबाट निकालिएको रैली नगर परिक्रमा गर्दै जनआन्दोलन चौक सम्म पुगेको थियो ।प्रदर्शनकारीहरुले नगर परिक्रममा गर्दै राष्ट्रपतिको राजीनामा माग गरेका थिए ।उनीहरुले राष्ट्रपतिलाई अरुको ईसारामा चल्ने ‘कठपुतली राष्ट्रपति’ नाम दिएका थिए ।दूवै संसदबाट दूई-दुई पटक नागरिकता विधेयक पारित गरिए पनि राष्ट्रपतिले प्रमाणित नगरि संविधानको घोर उल्लंघन गरेको उनीहरुको ठहर थियो ।पुत्ला जलाउँदै प्रदर्शनकारी र त्यसलाई रोक्ने प्रयास गरेका प्रहरी बिच  समान्य घम्साघम्सी समेत  भएको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

अभिभावकविहीन बनेको सिरहा-४ मा राजकिशोर यादवको ‘इन्ट्री’ले मतदातामा उत्साह

अभिभावकविहीन बनेको सिरहा-४ मा राजकिशोर यादवको ‘इन्ट्री’ले मतदातामा उत्साह

सप्तरीमा कोही उम्मेदवार विरुद्ध परेन उजुरी

सप्तरीमा कोही उम्मेदवार विरुद्ध परेन उजुरी

सप्तरीमा चार सिटका लागि एक सय ५ जनाको उम्मेदवारी

सप्तरीमा चार सिटका लागि एक सय ५ जनाको उम्मेदवारी

स्वाभिमान पार्टीको डेब्यु, पूर्व मुख्यमन्त्री सिंह र ई. सुमित साह मैदानमा

स्वाभिमान पार्टीको डेब्यु, पूर्व मुख्यमन्त्री सिंह र ई. सुमित साह मैदानमा

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology