Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

छिन्नमस्तामा प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष भलिबल प्रतियोगिता सुरु

उदघाटनमा रिवन काट्दै अध्यक्षसहित अतिथीहरु । फोटो क्रान्ति केन्द्र

श्रवण वत्स

राजविराज ।

 

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाद्वारा आयोजित प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष भोलिबल प्रतियोगिता खेल सोमबारबाट सुरु भएको छ । खेल गाउँपालिका अध्यक्ष विद्यान्नद चौधरीको अध्यक्षतामा सुरु भएको हो ।

खेलको उद्धघाटन समारोहका प्रमुख आतिथि शक्तिपिठ छिन्नमस्ता भगवति मन्दिरका पिठाधिश महाकान्त ठाकुर रहेका थिए  विशिष्ट आतिथिद्वय गाउँपालिकाका उपाध्यक्ष राजोदेवी यादव र प्रमूख प्रशासकीय अधिकृत ललन कुमार यादव रहेका थिए ।

युवायुवतीहरु खेलाडीहरुको प्रोत्साहन बढाउनको लागि यो खेलको आयोजना गरिएको अध्यक्ष चौधरीले बताए ।”युवा–युवतीहरुको कुलत माध्यमबाट हटाउने मनसाईले यस्तो किसिमको खेलको आयोजना भएको हो । स्थानीय खेलाडीहरुलाई समेत प्रोत्साहनका लागि खेलको आयोजना गरिएको हो ।”अध्यक्ष चौधरीले सुनाए ।

प्रतियोगितामा कुल १३ वटा टिम सहभागि रहेका छन । जसमा १० वटा पुरुष टिम र ३ वटा महिला टिमको सहभागिता रहेको आयोजकले बताए । विजेता टिमलाई नगद १ लाख १ हजार र उपविजेता टिमलाई ५१ हजार नगद तथा  शिल्ड दिइने आयोजक टिमले बताए । खेलको मैन अफ दि सिरीजमा ५ हजार नगद र शिल्ड समेत बितरण हुने बसन्त कुमार चौधरीले बताए ।

सहभागिता टिमहरुमा सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, सुनसरी, मोरङ, सिरहा, धनुषा, सुरुङ्गा नगरपालिका धरान, नेपाल पुलिस आर्मी क्याप रहेका छन ।

उद्धघाटन खेल डाक्नेश्वरीको कविलाशा विरुद्ध छिन्नमस्ता बिच भएको थियो । अन्धारो हुनुको कारण खेलको निर्णय हुन सकेको थिएन् । यो खेल भोली पुनः १ बजे देखी सुरु हुने आयोजकले बताए । यो खेल विजय दशमी सम्म चल्ने आयोजकले बताए ।

उद्धघाटन सत्रमा छिन्नमस्ता गाउँपालिका भित्र हरेका ७ वटै वडाका वडा अध्यक्ष, स्थानीय बुद्धीजीवि, पत्रकार समाजसेवी राजनितीकर्मी युवाहरुको सहभागिता रहेका थिए ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

सप्तरीको यु- १९ क्रिकेट टिम

सप्तरीको यु- १९ क्रिकेट टिम

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology