Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जिल्ला प्रहरी कार्यालयद्वारा सुरक्षा कार्ययोजना सार्वजनिक

कार्यक्रममा बोल्दै उपरीक्षक काफ्ले तथा मञ्चासिन प्रजिअ लगायतका व्यक्तिहरु । फोटो क्रान्ति केन्द्र

 

क्रान्ति केन्द्र सम्वाददाता

जिल्ला प्रहरी कार्यालय,सप्तरीद्वारा सुरक्षा कार्ययोजना सार्वजनिक गरिएको छ । दशैं, तिहार, दिपावली, छठ पर्वको दृष्टिकोणले तयार पारेको सुरक्षा कार्ययोजना आज आइतबार एक कार्यक्रम बिच सार्वजनिक गरेको हो ।

चाडपर्व अवधिभर सवारी दुर्घटना,चोरी,डकैती, लुटपाट, आतसबाजी लगायत बिष्फोटक पदार्थको तस्करी, कालोबजारी, दुर्घटना न्यूनिकरण, झै-झगडा तथा हिंसात्मक घटनाहरू हुन नदिन योजना तयार पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले जानकारी दिए ।

उनले जिल्लाभर कार्यरत अधिकतम् प्रहरी जनशक्ती, सवारी साधन लगायतका श्रोत साधनहरु परिचालन गरिने बताए । उनले करिब ७०० प्रहरी, १७ वटा ४ पाङग्रे र ३६ वटा २ पाङ्ग्रे परिचालन गरिने बताए ।

विभिन्न नाका र राजमार्गमा लुटपाट, चोरीका घटनाहरू हुन नदिन संवेदनशिल क्षेत्रलाई विशेष निगरानीमा राखी प्रहरी टोली परिचालन गरिने , सादा पोशाकमा प्रहरीपरिचालन र नियमित गस्तीद्वारा वर्जित क्रियाकलापहरू हुने स्थान पहिचान गरि प्रहरी कारबाही अगाडि बढाईने बताए ।

मदिरा पसल र भट्टीहरूलाई निगरानिमा राखि समयमा नै बन्द गराईने , मेला,पर्व तथा धार्मिक स्थलहरुमा बढी भिड हुने भएकोले महिला भक्तजनहरुको गरगहना ,नगद तथा जिन्सी सरसामानहरु चोरी,लुटपाट, थुतेर भाग्ने, यौन दुर्व्यबहार हुने सम्भावना रहेकोले सादा पोषाकमा महिला प्रहरी समेत परिचालन गरि सुक्ष्म रुपमा निगरानी तथा कारवाही गरिने जस्ता कार्ययोजनाहरु रहेको उपरीक्षक काफ्लेले जानकारी दिए ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले, जिल्ला श्रमजिवि पत्रकारहरु तथा जिल्ला प्रहरी मातहत कार्यलयका ईन्चार्जहरुको उपस्थिती थियो। कार्यलय मातहतका कार्यलय ईन्चार्जहरुलाई आ-आफ्नो जिम्मेवार क्षेत्र भित्र शान्ति सुव्यवस्था कायम राख्न उपरीक्षक काफ्लेले भनेका थिए ।

—————————————————————————————

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

युवाको अगुवाइमा तिलाठीमा ४८ घण्टे अष्टयाम सुरु

युवाको अगुवाइमा तिलाठीमा ४८ घण्टे अष्टयाम सुरु

पित्तलले विस्थापित हुँदै बाँसे वर्तन

पित्तलले विस्थापित हुँदै बाँसे वर्तन

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

हत्यारालाई कारवाहीको माग गर्दै राजविराजमा प्रदर्शन

हत्यारालाई कारवाहीको माग गर्दै राजविराजमा प्रदर्शन

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology