Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

विश्व फार्मासिस्ट दिवसमा राजविराजमा कार्यक्रम

फार्मेसीमा फर्मासिस्ट नहुँदा समस्या बढेको सरोकारवालाहरुको गुनासो

कार्यक्रममा मञ्चासिन अतिथिहरु । फोटो ःक्रान्ति केन्द्र

प्रवेशकुमार बाबुल

 

विश्व फार्मासिस्ट दिवसको अवसरमा आज आइतबार राजविराजमा कार्यक्रम गरिएको छ । सो अवसरमा औषधि व्यवसायी, फर्मासिस्ट,  फार्मेसी अध्ययनरत बिद्यार्थीहरुले नारा लगाउँदै राजविराजमा  परिक्रममा गरेका थिए । त्यसपछि जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा एक कार्यक्रम गरिएको थियो ‌।

कार्याक्रममा फार्मेसीमा फार्मासिस्ट नहुँदा र औषधिको अनुगमन नहुँदा समस्या बढेको सरोकारवालाहरूले गुनासो गरेका थिए ।फार्मेसीहरूमा फार्मासिष्टभन्दा अन्य व्यक्तिले औषधि वितरण गरिरहेकाले त्यसले बिरामीलाई असर गर्ने गरेको र स्थानीय तह मातहतको स्वास्थ्य कार्यालयमा जाने औषधिहरुको अनुगमन नहुने गरेकाले गम्भीर बन्नुपर्ने सरोकारवालाहरुको भनाइ थियो ।

कार्यक्रममा उठेका गुनासोलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले औषधि पसलहरुमा अनुगमन गरेर दोषीमाथि कारवाही गरिने बताएका थिए ।

नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलले फर्मासिस्ट औषधि–बिक्रि वितरण गर्ने व्यक्ति मात्र नभएर औषधि उत्पादन, गुणस्तर कायम, औषधि कारखानाको निरीक्षण तथा सिफारिस, उत्पादित औषधिको भण्डारण तथा आपूर्ति लगायतका धेरै क्षेत्रमा काम गर्न सक्षम व्यक्ति भएको बताएका थिए । जहाँ औषधि त्यहाँ फार्मासिस्ट हुनुपर्ने भए पनि अहिलेसम्म त्यस्तो व्यवस्था नहुँदा स्थानीय तह, विद्यालयदेखि विभिन्न कार्यालयमा औषधि वितरण, भण्डारणलगायतमा समस्या रहेको र म्याद गुज्रिन लागेको औषधि किन्ने गरिएको पोखरेलको भनाई रहेको थियो।

सो अवसरमा लामो समयदेखि राजविराजमा औषधि व्यवसायमा रहेका जयश्री जनता डिस्पेन्सरीका संस्थापक मानमल काबरालाई सम्मान गरिएको थियो । रतन ड्रग इन्टरप्राइजेजका संस्थापक स्व. महाविर बैधलाई पनि मरणोपरान्त सम्मान गरिएको थियो ।

फार्मेसी संघ सप्तरीका अध्यक्ष सुजित झाको अध्यक्षतामा आयोजित कार्यक्रममा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले संघका पूर्व अध्यक्ष टुनटुन यादव, महासचिव दिनेश यादव, सदस्य सिद्धार्थ तातेड, खेलानन्द दास, नेपाल नर्सिंङ्ग संघ सप्तरीका अध्यक्ष लक्ष्मी चौधरी, नेपाल औषधि व्यवसायी संघ सप्तरीका महासचिव अजय झा, तुला माझी  तथा फार्मेसीमा अध्यनरत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

निराश भइ फर्किए अस्पताल आएका बिरामी, आज सुचारु

निराश भइ फर्किए अस्पताल आएका बिरामी, आज सुचारु

अस्पताल सुनसान, क्लिनिक भरिभराउ 

अस्पताल सुनसान, क्लिनिक भरिभराउ 

सप्तरीमा डाक्टरको पुर्जा बिनै गर्भपतनको औषधि

सप्तरीमा डाक्टरको पुर्जा बिनै गर्भपतनको औषधि

बच्चा खसाउने औषधि खाएपछि जे भयो…

बच्चा खसाउने औषधि खाएपछि जे भयो…

मुख्यमन्त्रीलाई सेवाग्राहीको गुनासैगुनासो

मुख्यमन्त्रीलाई सेवाग्राहीको गुनासैगुनासो

एक महिनादेखि मेसु बिहिन गजेन्द्रनारायण सिंह अस्पाताल

एक महिनादेखि मेसु बिहिन गजेन्द्रनारायण सिंह अस्पाताल

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology