Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जसपाको शुभकामना आदान प्रदान कार्यक्रम लोखरममा सम्पन्न

जसपाको शुभकामना आदान प्रदान कार्यक्रम लोखरममा सम्पन्न

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा -५ लोखरमा जनता समाजवादी पार्टी नेपालका गाउँ कमिटीद्वारा आयोजना गरेका विजय दशैं, तिहार र छठको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रममा सम्पन्न भयो ।

आज शनिबार जसपा नेपालका वडा समिति उमेश साहका अध्यक्षता तथा सोही गाउँपालिकाका जसपा सचिव दिनेश शर्माको अगुवाईमा भएको कार्यक्रममा मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह प्रमुख आतिथि र विकास तिवारी विशिष्ट आतिथि रहेका थिए ।

प्रमुख अतिथिको आसनबाट अर्थमन्त्री साहले संघियताको संरक्षण गर्न हाम्रो अधिकार हो, संघियताको खारेज गर्न षडयन्त्र भईरहेको बताएका थिए । “त्यस्तो षडयन्त्र गर्नेहरु आफै नष्ट हुन्छ, मधेश आन्दोलनको ठुलो उपलब्धी नै संघियता हो । संविधानमा अहिले पनि ठुलो त्रुटी रहेको छ, त्यो त्रुटीलाई अब यथासिघ्र अन्त्य गर्ने छौ” उनले भने ।

“प्रतिनिधिसभाबाट दोश्रो पटक बहुमतले नागरिकता विधेयक पारित भई राष्ट्रपति समक्ष पठाईयो तर राष्ट्रपतिले नागरिकता विधेयल प्रमारिणकरण गरेनन् ।” उनले भने “नागरिकता विधेक पारित हुन्छ तर अब त्यसको लागि केही संघर्ष गर्नपर्छ ।”

विशिष्ट आसनबाट विकास तिवारीले भने “यो मुलुकको संघियता कसैले बचाउँछन त्यो हो जनता समाजवादी पार्टी नेपाल, यो पार्टीको ठुलो उपलब्धीहरु यतिकै चम्किरेको छ, कृषि विश्व विद्यालयको स्थापना, रामराजा प्रसाद विज्ञान प्रतिष्ठानको स्थापना लगायतको सप्तरीमा धेरै उपलब्धीहरु रहेका छन ।”

सो कार्यक्रममा जसपा नेता निरज मुक्ति, संघिय परिषद सदस्य जितेन्द्र खड्का, तारकेश्वर यादव, प्रदेश समितिका संघिय परिषद सदस्य नवनित झा लगायतका विभिन्न नेता कार्यकर्ताहरु उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

मुख्यमन्त्रीको स्पष्टोक्ति : सीके राउतकै निर्देशनमा फेसबुकमा मात्र राजीनामा दिएको हुँ

मुख्यमन्त्रीको स्पष्टोक्ति : सीके राउतकै निर्देशनमा फेसबुकमा मात्र राजीनामा दिएको हुँ

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

तेस्रो दिन खुल्यो जसपा नेपालको चेत !

तेस्रो दिन खुल्यो जसपा नेपालको चेत !

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology