Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

छिन्नमस्तामा दशमीको पुजापाठ व्यवस्थापनको छलफल कार्यक्रम सम्पन्न

छलफलमा मञ्चासिन अध्यक्ष लगायतका अतिथिहरु ।

 

क्रान्ति केन्द्र सम्वाददाता

छिन्नमस्ता गाउँपालिका स्थित छिन्नमस्ता भगवती मन्दिरमा विजया दशमीको उपलक्ष्यमा हुने पूजापाठ व्यव्स्थापन सन्दर्भमा छलफल कार्यक्रम गरिएको छ । आज शनिबार छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष बिद्यानन्द चौधरीको अध्यक्षतमा जिल्लाका सरोकारवाला निकायसंग छलफल कार्यक्रम गरिएको हो ।छलफलमा पुजाको लागि आवश्यक बिभिन्न बिषयमा छलफल गरिएको थियो । पुजामा सुरक्षामा कुनै कसर नराख्ने जिल्लाका सिडिओ र एसपीले भनेका थिए ।उनीहरुले सिमा देखि लिएर मन्दिर सम्मको सुरक्षाको जिम्मेवारी पुर्ण रुपले निर्वाह गर्ने प्रतिब्द्धता जनाएका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, बिशिष्ट अतिथिद्वय गाउँपालिका उपाध्यक्ष राजु देवी यादव एवम प्रहरी उपरीक्षक अभि नारायण काफ्ले रहेका  थिए । कार्यक्रममा छिन्नमस्ता शक्तिपिठका पिठाधिस महाकान्त ठाकुर, स्थानीय जनप्रतिनिधि, पत्रकार लगायतका उपस्थिती रहेको थियो ।

विजया दशमीमा छिन्नमस्ता मन्दिर भक्तजनले खचाखच भरिएको हुन्छ ।दशमी लगायत अन्य समयमा पनि यहाँ नेपालसंगै भारतका पनि बिभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

राजविराज महोत्सवको उद्घाटन

राजविराज महोत्सवको उद्घाटन

राजविराज महोत्सव भोलिदेखि सुरू, के छ सुविधाहरु ?

राजविराज महोत्सव भोलिदेखि सुरू, के छ सुविधाहरु ?

साउनको तेश्रो सोम, बिहानैदेखि शिवालयहरु भक्तालुहरुको भीड

साउनको तेश्रो सोम, बिहानैदेखि शिवालयहरु भक्तालुहरुको भीड

Natraj Technology advertisement

ताजा समाचार

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

तातो हावा सम्बन्धी सडक नाटक 

तातो हावा सम्बन्धी सडक नाटक 

प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वोच्चको आदेश, विपक्षीको नाममा कारण देखाउ आदेश जारी 

बिष्णुपुर गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा मुद्दामा

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology