Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजमा राष्ट्रपतिको पुत्ला दहन

पुत्ला दहन गर्दै ।

 

क्रान्ति केन्द्र सम्वाददात

राजविराजमा जनमत पार्टीद्वारा राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन गरिएको छ । नगर परिक्रमा गरि विरोध प्रदर्शन गर्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले आज शुक्रबार पुत्ला दहन गरेको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरेकोले राष्ट्रपतिको राजिनामाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

पुत्ला दहनको क्रममा प्रहरीले रोक्न खोज्दा प्रहरी र‌ प्रदर्शनकारीहरु बिच घम्साघम्सी समेत भएको थियो ।

जनमत पार्टीका सप्तरी जिल्ला ईन्चार्ज ममता झाले विद्यादेवी भण्डारी देशको नभई‌ एक दलको राष्ट्रपति रहेको आरोप लगाएकी छिन् ‌। उनले भनिन् ” नागरिकता विधेयक प्रमाणीकरण नगर्नु मधेशी जनतालाई हक अधिकारबाट बन्चित गर्ने षड्यंत्र हो ” प्रत्येक कार्यमा नागरिकताको आवश्यकता परिरहने देशमा नागरिकताबाट बन्चित गर्ने कार्यले राष्ट्रपतिको धारणा झलकाई दिएको उनले भनिन् ‌

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

मुख्यमन्त्रीको स्पष्टोक्ति : सीके राउतकै निर्देशनमा फेसबुकमा मात्र राजीनामा दिएको हुँ

मुख्यमन्त्रीको स्पष्टोक्ति : सीके राउतकै निर्देशनमा फेसबुकमा मात्र राजीनामा दिएको हुँ

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

तेस्रो दिन खुल्यो जसपा नेपालको चेत !

तेस्रो दिन खुल्यो जसपा नेपालको चेत !

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology