Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजमा लोसपाको विरोध प्रदर्शन

लोकतन्त्रको रक्षाको लागि राष्ट्रपति बनाएका हौं, अलोकतान्त्रिक काम गर्न होइन् : नेता दिपेन्द्र चौधरी

राजविराजमा लोसपाको विरोध प्रदर्शन

प्रवेशकुमार बाबुल

राजविराजमा लोकतान्त्रिक समाजवादी पार्टी, सप्तरीका नेताकार्यकर्ताद्वारा विरोध प्रदर्शन गरिएको छ ।राष्ट्रपतिले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेको कदम प्रति विरोध जनाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।उनीहरु आज बुधबार पार्टी कार्यालयबाट टाउकोमा कालो पट्टी बाँधी, झण्डा बोकी चर्को नाराबाजी गर्दै जनआन्दोलन चौक सम्म‌ पुगेका थिए । प्रदर्शनका क्रममा राष्ट्रपति विद्या देवि भण्डारी मुर्दावाद, नागरिकता विधेयक फिर्ता गर्न पाइदैन, राष्ट्रपति राजिनामा दे, जस्ता नारा लगाएका थिए। उनीहरूले राष्ट्रपति विद्या देवि भण्डारीको फोटो समेत जलाएका थिए । फोटो जलाउने क्रममा प्रहरीले रोक्न खोज्दा उनिहरु बिच घम्साघम्सी भएको थियो ।

लोसपाको स्थानीय नेता दिपेन्द्र चौधरीले “राष्ट्रपतिको काम देशमा अलोकतान्त्रिक काम गर्नु होइन्, राष्ट्रपति लोकतन्त्रको रक्षाको लागि बनाइएको हौं।” भन्दै आक्रोश प्रकट गरे ।

उनले विरोध गर्ने क्रममा प्रहरीको हस्तक्षेप प्रति दु:ख व्यक्त गरे । “प्रहरी हाम्रो सुरक्षाको लागि हो कि दमनको लागि ?, के प्रहरी मात्र राष्ट्रपति प्रधानमन्त्रीको सुरक्षाको लागि हो ?”उनले प्रश्न गरे । उनले नश्लवादी सोचका कारण नागरिक भएकोलाई पनि नागरिकताबाट बन्चित गर्ने संयन्त्र गरेको राष्ट्रपतिमाथि आरोप लगाए ‌। राष्ट्रपतिलाई तुरुन्त राजिनामा दिनुपर्ने उनीहरुको माँग छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology