क्रान्ति केन्द्र सम्वाददाता।
राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता विधेयकको प्रमाणीकरण नगरेको विरोधमा भोलि देखि सडकमा आगो बल्ने सिके राउतको सचिवालयले घोषणा गरेको छ ।
काँग्रेस एमाले माओवादी सबैको मिलेमतोमा नै सँधै यस्तै हुँदै आएको सचिवालयले बताएको छ ।
मंगलबार राति १ बजे सिके राउतको सचिवालयको आधिकारिक फेसबुक पेज मार्फत यस्तो घोषणा सार्वजनिक गरेको हो ।